Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ११ गते, अपराह्न ३:१० बजे काठमाडौँ - KTM, समाज

४९ बर्षिय मुख्यमन्त्री राइले गरे २३ वर्षीया जाङमु शेर्पासँग विवाह

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मोडल जाङमु शेर्पासँग विवाह गरेका छन् । उनले आइतबार काठमाडौँको एलिस पार्टी प्यालेसमा २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेका हुन् ।

४९ बर्षिय मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो । राई नेपाल कम्युनिष्ट पार्टी ओली निकट मानिन्छन ।