साउन २६, काठमाडौँ । राष्ट्रिय युवा परिषदले अन्तरास्ट्रिय युवा दिबशको अवसर पारेर नेपालका  पहिलो उल्टो हिडेर हिमाल आरोहन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौँ । राष्ट्रिय युवा परिषदले अन्तरास्ट्रिय युवा दिबशको अवसर पारेर नेपालका  पहिलो उल्टो हिडेर हिमाल आरोहन ग"/>
२०८३, १४ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

संजयलाइ खेलकुद मन्त्रीको सम्मान

२०७३, २६ श्रावण बुधबार १२:०३

साउन २६, काठमाडौँ । राष्ट्रिय युवा परिषदले अन्तराष्ट्रिय युवा दिवशको अवसर पारेर नेपालका  पहिलो उल्टो हिडेर हिमाल आरोहन गर्ने क्रितिमानी विश्व पर्वतारोही एवम् लामो दुरीका धावक  संजय पण्डितलाई बुधबार सम्मान गरेको छ ।

 नेपाललाई शाहसिक हिमाल पर्वतारोहण र  दौडको माध्यमबाट संसारभर चिनाउन भूमिका खेलेको हुनाले उनलाई सम्मान गरिएको हो । खेलकुद मन्त्रि दलजित श्रीपाली तथा युवा परिषदका  अध्यक्ष सरोज बानियाले उक्त सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै