Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ पुष ०१ गते, दिउँसो २:५९ बजे काठमाडौँ - KTM, समाज

सर्लाहीमा आगलागी हुँदा तीनको मृत्यु !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १, काठमाडौँ | सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा दुई बालिकासहित ३ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ।

आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको हो।