पढ्न करिब 1 मिनेट लाग्छ


आगामी डिसेम्बर १३ देखि श्रीलंकामा हुने एशिया कपका लागि सन्दिप लामिछानेको कम्तानीमा अभिनाश कर्ण, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी तथा सन्दिप सुनार रहेका छन् ।
अरु खेलाडीमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवर्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् ।















