Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १७ गते, दिउँसो १:३० बजे
काठमाडौँ - KTM

कर्णाली याक्सलाई दोस्रो झड्का, शिखर धवन आउट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् ।

उनले १४ बलमा १४ रन जोड्दै आउट भए ।

उनी पाँचौं ओभरको दोस्रो बलमा हर्ष थाकरको बलिङमा बोल्ड आउट भएका हुन् ।

योसँगै कर्णालीले २२ रन जोड्दा २ विकेट गुमाएको छ। पहिलो विकेटको रुपमा ओपनर देव खनाललाई गुमाएको थियो ।