Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १७ गते, अपराह्न ३:३९ बजे
काठमाडौँ - KTM

एनपीएल: १० ओभरको समाप्तिमा जनकपुर बोल्ट्सले बनायो ८५ रन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले राम्रो प्रदर्शन गरिरहेको छ। जनकपुर बोल्ट्सले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर ८५ रन बनाएको छ।


पहिलो विकेटका रुपमा जनकपुर बोल्ट्सका आसिफ शेख मौसम ढकालको बलमा ३६ आउट भएका हुन्।
टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।