Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १८ गते, बिहान ११:५३ बजे
काठमाडौँ - KTM

विराटनगर किंग्सलाई सातौँ झट्का

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले सात विकेट गुमाएको छ ।

सुदूरपश्चिम रोयल्स्‌ले दिएको १८३ रनको लक्ष्यमा विराटनगर किंग्सले १२ औं ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएर ब्याटिङ गरिरहेको छ ।