Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १८ गते, दिउँसो १:३४ बजे
खेलकुद

यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२३ रनको लक्ष्य

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | युएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले १२४ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको हो ।

अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन् ।

बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३–३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ र लिए । यसअघिका दुई खेल गुमाएको नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिसकेको छ ।