साउन २६, काठमाडौँ । बिभिन्न संघसंस्थाको संयुक्त आयोजनामा आज ललितपुरको च्यासल मैदानमा भएको युवा मैत्रीपूर्ण खेल प्रतियोगितामा कलाकारको समुहले उपाधि हात पारेको छ । 

उक्त खेलमा आयोजक सहित पत्रकार, कलाकार, बिभिन्न राजनीतिक युवासंगठन, अपाँग युव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौँ । बिभिन्न संघसंस्थाको संयुक्त आयोजनामा आज ललितपुरको च्यासल मैदानमा भएको युवा मैत्रीपूर्ण खेल प्रतियोगितामा कलाकारको समुहले उपाधि हात पारेको छ । 

उक्त खेलमा आयोजक सहित पत्रकार, कलाकार, बिभिन्न राजनीतिक युवासंगठन, अपाँग युव"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न, उपाधि कलाकारलाई

२०७३, २६ श्रावण बुधबार १५:५०


साउन २६, काठमाडौँ । १७औं अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित राजधानीको च्यासल खेलमैदानमा भएको युवा मैत्री फुटबल प्रतियोगीताको पहिलो उपाधी कलाकार समूहले जितेको छ ।

विभिन्न ३३ युवा सामाजिक संघसंस्थाको संयुक्त आयोजना तथा अन्तरपार्टी युवा सञ्जालको सहकार्यमा भएको उक्त खेलमा ३ समूहलाई पछि पार्दै कलकार समूह प्रथम बिजेता बन्न सफल भएको हो । खेलमा कलकारहरु बद्री पंगेनी, राजाराजेन्द्र पोख्र्रेल, शंकर बि.सी, राजु ढकाल, सन्तोस लामा, बल्जीध्रुवे, हरि डाँगी लगाएतको समूहले पहिलो चरणमै अन्तरपार्टी युवा सञ्जाल समूहलाई १ को विरूद्ध ४ गोल गरेर दास्रो चरणको खेलमा पत्रकार समूहवीच खेल्ने अवसर जुटेको थियो । 

त्यस्तै पत्रकार समूह पनि १ को विरूद्ध २ गोल गरेर सेमी फैनलमा प्रवेश बन्न सफल भएको हो । तर सेमिफाइनलमा पत्रकारको समुहलाई १-० ले पराजित गर्दै कलाकारको समुह फाइनलमा प्रवेश गर्यो । अन्तिम चरणमा सामाजिक कार्य अध्ययन समूहलाई ३ बराबरी खेलमा पेनाल्टीमार्फत कलकार समूहले आफ्नो जित गर्यो । 

उक्त मैत्रीपूर्ण खेलमा प्रमुख अतिथि युवा तथा खेलकुखद मन्त्री दलजीत श्रीपालीले सिल्ड, मेडल सहित प्रमाणपत्र वितरण गरेका थिए । त्यस्तै उपविजेता सामाजिक कार्य अध्ययन समूहलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए भने सम्पूर्ण सहभागी खेलाडी समूहलाई प्रमाणपत्र वितरण गरेको थिए । 

प्रतियोगीतामा १० राजनीतिक संगठनका युवा, कलाकार, सञ्चारकर्मी, नागरिक युवा समाज, महिला अपाङ्ग समूहरुको सहभागी रहेको थियो । खेल क्यापटेनहरु आयोजक समूहबाट नरेन्द्र खतिवडा, पत्रकारमा अनिल अधिकारी, कलकारमा राजराजेन्द्र पोख्रेल, युवा नागरिकमा पुरूषोत्तम पोखरेल, अन्तरपार्टी युवा सञ्जालमा चन्द्रदीप राई, सामाजिक कार्य अध्ययनमा सिद्र्धाथ केसी, नेयारमा विकास केसी, र अपाङ्गामा धनबहादुर थिङ रहेको थियो । 

युवाहरुवीच सामाजिक सदभाव, भातृत्वता विकास र मैत्रीपूर्ण सम्बन्ध कायम गराउन देशको आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने शन्देशका साथ राष्ट्रिय कलाकार, सञ्चारकर्मी, राजनीतिक युवा संगठन, नागरिक युवा समाजको सदभावका लागि युवा मैत्री फुटबल प्रतियोगीता को आयोजना गेरेको कार्यक्रम संयोजक तथा सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले जानकारी दिए । 

खेलमा प्रमुख अथितिको रुपमा रहेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले नेपाली खेलाडीहरुलाई आफू खेलाडी भएकोमा गर्व गर्न सक्ने बनाउन आफ्नो योगदान हुने बताए । उनले भने -'हामी  बोल्ने मात्र हैन गरेर देखाउछौं, नेपाली खेलाडीहरुको परवर्तन र खेलको बिकासको लागि आवश्यक भौतिक ब्यबस्थापन गर्नेछु ।'

यस खेलको केहि तश्विरहरु: 









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट