रियो ओलम्पिक | ब्राजीलमा जारी रियो ओलम्पिकका कारण त्यहाँ दिनदहाडै चोर र लुटेराहरु सक्रिय बनेका छन् । कयौं यस्तो दृश्यहरु सार्वजनिक भएका छन्, जुन रियो ओलम्पिक खेलाईरहेको आयोजका राष्ट्र ब्राजिलको लागि निकै चुनौतीको बिषय बनेको छ ।

यहाँको स्थितिलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रियो ओलम्पिक | ब्राजीलमा जारी रियो ओलम्पिकका कारण त्यहाँ दिनदहाडै चोर र लुटेराहरु सक्रिय बनेका छन् । कयौं यस्तो दृश्यहरु सार्वजनिक भएका छन्, जुन रियो ओलम्पिक खेलाईरहेको आयोजका राष्ट्र ब्राजिलको लागि निकै चुनौतीको बिषय बनेको छ ।

यहाँको स्थितिलाई"/>

2026-06-23 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियो ओलम्पिक हुँदै गर्दा ब्राजिलमा समेत दिनदहाडै हुन्छन् यस्तो घटना ?

रियो ओलम्पिक | ब्राजीलमा जारी रियो ओलम्पिकका कारण त्यहाँ दिनदहाडै चोर र लुटेराहरु सक्रिय बनेका छन् । कयौं यस्तो दृश्यहरु सार्वजनिक भएका छन्, जुन रियो ओलम्पिक खेलाईरहेको आयोजका राष्ट्र ब्राजिलको लागि निकै चुनौतीको बिषय बनेको छ ।

यहाँको स्थितिलाई यस्ता भिडियो तथा तश्विरहरुले प्रमाणित गरेको छ जुन तल तपाइले देख्न सक्नु हुनेछ । दृश्यमा टीनएज युवकहरु दिनदहाडै त्यहाँ ओलम्पिक हेर्न आएका टूरिस्टहरुको सामान लुट्दै गरेकोदेख्न सकिन्छ । 

मुख्यगरि टूरिस्टबाट उनीहरुको पर्स, मोबाइल, ईयर फोन र यस्तै खालको सामानहरु लुटिने गरेको छ । यस्तो घटनाहरु घटाउने क्रममा ति लुटेरा युवाहरु कहिले एक्लै हुन्छन त कहिलेकाही समुहनै लिएर लुट्नमा सक्रिय छन् । जसको कारण त्यहाँ टुरिष्टहरुले निकै सजगता अपनाउनुपर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना