Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ ०९ गते, अपराह्न ५:४० बजे
काठमाडौँ - KTM

करेन्ट लागेर एक जनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-६ हरिपुर बस्ने ५५ वर्षीय चन्देश्वर महतोको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो ।

सोही ठाउँस्थित तरकारी बारीमा बाली जोगाउन करेन्ट प्रवाह गरी लगाएको तारबारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।