Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ २३ गते, अपराह्न ३:०० बजे
काठमाडौँ - KTM

प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई जनाबीच झन्डै २ घण्टा कुराकानी भएको हो ।

पूर्वप्रधानमन्त्री ओली बिहीबार बिहान ९ बजे प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच पुस २४ गते भेटवार्ता भएको थियो ।