समाज | तनहुँ - TNH


तनहुँमा पहिरामा पुरिएर ६ को मृत्यु, पाँच बेपत्ता

Posted on July 13, 2020 | views : 1531 | तनहुँ - TNH

असार २९, दमौली । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिराले घर

Read More

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

Posted on July 13, 2020 | views : 1715 | तनहुँ - TNH

असार २९, दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर

Read More

चार फरार प्रतिवादी पक्राउ

Posted on July 11, 2020 | views : 1367 | तनहुँ - TNH

असार २७, दमौली। विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ क

Read More

तनहुँका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

Posted on July 11, 2020 | views : 1638 | तनहुँ - TNH

असार २७, तनहुँ। बिहीबार रातिदेखि अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।  सेती नदीमा पानीको बहाव एक्कासि बढेपछि शुक्लागण्डकी नगरपालिका–४ का २८  र शुक्लागण्डकी नग

Read More

तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो

Posted on July 10, 2020 | views : 1808 | तनहुँ - TNH

असार २६, तनहुँ । लगातारको वर्षापछि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ ।  सेती नदिको भेलसंगै सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि उक्त बजारको ४२ घर डुबानमा परेका छन् । बजारको वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक

Read More

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १० वर्षपछि पक्राउ

Posted on July 09, 2020 | views : 1499 | तनहुँ - TNH

असार २५, दमौली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विकलाई बुधबार म्याग्दे गाउँपालिका–३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार

Read More

छुट्टाछुट्टै घटनामा तनहुँमा दुईको मृत्यु

Posted on July 02, 2020 | views : 1514 | तनहुँ - TNH

असार १८, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पता

Read More

तनहुँ जिल्ला अदालतद्वारा जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद फैसला

Posted on July 01, 2020 | views : 1778 | तनहुँ - TNH

असार १७, तनहुँ | जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । तेह्र र १५ वर्षीय बालि

Read More

गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए

Posted on July 01, 2020 | views : 2963 | तनहुँ - TNH

असार १७, कास्की | गण्डकी प्रदेशमा बुधबार मात्र २८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९९४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका स

Read More

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

Posted on June 30, 2020 | views : 2201 | तनहुँ - TNH

असार १६, दमौली । सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार  एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने लक्ष्मण श्रेष्ठ  छन् । श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्

Read More

एक वर्षीय बालकले जिते कोरोना

Posted on June 27, 2020 | views : 1619 | तनहुँ - TNH

असार १३, तनहुँ | तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । यही असार ११ गते पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28512 | तनहुँ - TNH

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

Posted on June 26, 2020 | views : 6029 | तनहुँ - TNH

असार १२, कास्की | गण्डकी प्रदेशमा आज थप २५ जनामा  कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुङमा एक/एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष

Read More

१३ फरार प्रतिवादी पक्राउ

Posted on June 24, 2020 | views : 1613 | तनहुँ - TNH

असार १०, दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र रु तीन लाख छ हजार ८०२ जरिवाना असुल

Read More

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

Posted on June 24, 2020 | views : 1633 | तनहुँ - TNH

असार १०, तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति

Read More

तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिए, गाउँपालिका एक हप्ता बन्द

Posted on June 23, 2020 | views : 1591 | तनहुँ - TNH

असार ९, तनहु | तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् । गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्

Read More

खोलाले बगाएर बेपत्ता भएका मृत

Posted on June 20, 2020 | views : 1667 | तनहुँ - TNH

असार ६, तनहुँ । गत सोमबार  शुक्लागण्डकी–९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् । खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी–८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो ।  शुक्लाग

Read More

गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिए, कुन कुन जिल्लाका छन् संक्रमित

Posted on June 15, 2020 | views : 2571 | तनहुँ - TNH

असार १, कास्की । गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लामा गरी थप छ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27767 | तनहुँ - TNH

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे, कहाँ कति ?

Posted on June 10, 2020 | views : 2944 | तनहुँ - TNH

जेठ २८, कास्की | गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो ।   नवलपरासी (बर्दघाट सुस्तापूर्व), देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको

Read More

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित संख्या ११५ पुगे

Posted on June 08, 2020 | views : 3429 | तनहुँ - TNH

जेठ २६, कास्की । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।  सोमबार बिहान पोखरा महानगरपालिकाका ४२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । सङ्क्रमित पुरुष पोखराको क्वरेन्टीनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दि

Read More

गण्डकीमा सङ्क्रमित ११५ पुगे

Posted on June 08, 2020 | views : 3433 | तनहुँ - TNH

जेठ २६, कास्की | गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित ११५ जना पुगेका छन् । आज बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सङ्क्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन

Read More

कोरोना सङ्क्रमितको उपचार जिपी उपचार केन्द्रमा

Posted on June 03, 2020 | views : 1841 | तनहुँ - TNH

जेठ २१, तनहुँ | कोरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका संयोजक बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोनासँग सम्बन्धित बिरामीलाई उप

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30878 | तनहुँ - TNH

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

स्याङ्जा र तनहुँमा तीनजनामा कोरोना संक्रमण

Posted on May 31, 2020 | views : 2148 | तनहुँ - TNH

जेठ १८, काठमाडौं । गण्डकी प्रदेशका स्याङ्जा र तनहुँमा तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाको गल्याङ क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका दुईजना पुरुषमा कोरोना देखिएको छ भने तनहुँको ऋषिङको क्वारेन्टाइनमा रहेका एकजनामा कोरोना देखिएको हो । गण्डकी प्रदेशमा यो सँगै २४ जनामा कोरोना देखिएको छ । गण्ड

Read More

जीप दुर्घटनामा एकको मृत्यु, छ घाइते

Posted on April 27, 2020 | views : 2479 | तनहुँ - TNH

वैशाख १५, तनहुँ | तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा आज साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा छ जना घाइते भएका छन् ।  नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३

Read More

तनहुँमा एकै परिवारका ३ जनाको शव भेटियो

Posted on April 25, 2020 | views : 2032 | तनहुँ - TNH

वैशाख १३, तनहुँ | व्यास नगरपालिका-१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र उनकी अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिका हुन् । मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव प

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26949 | तनहुँ - TNH

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More