2026-06-23 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीले पाए सियोल शान्ती पुरस्कार

2019-02-22

फागुन १०, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण कोरिया भ्रमणको दोस्रो दिन सियोल शान्ति पुरस्कार प्रदान गरिएको छ । मोदीले पुरस्कारमा पाएको एक करोड ३० लाखको रकम पाएका छन् । उनले त्यो रकम नमामी गंगा प्रोजेक्टका लागि दिने घोषणा गरेका छन् । 


भारत र दक्षिण कोरियाबीच ६ सम्झौतामा हस्ताक्षर भएको छ। मोदी सियोल शान्ती पुरस्कार पाउने १४ औं व्यक्ति हुन् । यो पुरस्कार सन् १९८८ मा सियोल ओलम्पिकको सफल आयोजनापछि सुरु गरिएको थियो ।

यसअघि दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले आफ्नो सरकारी निवासी ब्लू हाउसमा मोदीको औपचारिक स्वागत गरेका थिए । प्रधानमन्त्रीले युद्धमा मारिएका एक लाख ६५ हजार कोरियाली सैनिकलाई श्रद्धाञ्जली पनि लिए । मोदीले अब आतंकवादबारे कुरा गर्ने समय नभएको बताए । उनले यसविरुद्ध संसार एकजुट भएर लड्नुपर्ने बताए । एजेन्सीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे