Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन २३ गते, दिउँसो १२:३५ बजे काठमाडौँ - KTM, विश्व

रियो ओलम्पिक खेलस्थल नजिकै बम विस्फोट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | रियो ओलम्पिक २०१६ को पहिलो दिन साइकलिङ ट्रयाकको फिनसङ लाइन नजिकै बम विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

तर उक्त बम बिष्फोटमा परी कुनै मानवीय क्षति नभएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार बम कसले र किन विस्फोट गरायो भन्ने पुष्टि भएको छैन ।

यस्तै न्युजल्याडको ओलम्पिक टोली रहेको स्थान नजिकै पनि गोली चलेको छ। संचार माध्यमले बम विस्फोट लगत्तै गोली चलेको बताएका छन्। ब्राजिली अधिकारीले भने बम विस्फोटपछि कुनै सैनिक जवानले अन्जानवश गोली चलाएको हुन सक्ने बताएका छन् । यस बारेमा थप अनुसन्धान भइरहेको छ ।