2026-06-17 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौं सय जना कर्मचारी निकाल्ने अमेरिकी कम्पनीका सीईओले माफी माग्दै भने, मैले तिमीलाई लाजमा पारेको छु !

2021-12-09

एजेन्सी | अमेरिकी कम्पनी बेटरडटकमका सीईओ विशाल गर्गले जुममा अनलाइन कल गर्दा ९०० कर्मचारीलाई हटाउने घोषणा गरेका थिए । यस विधिका लागि सीईओ विशाल गर्गले कर्मचारीसँग पत्र लेखेर माफी मागेका छन् ।

विशालको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा उनले खराब प्रदर्शनको कारण कर्मचारीलाई हटाउने घोषणा गरिरहेका बताएका थिए । उनको सामाजिक सञ्जालमा विश्वभर चर्को आलोचना भएको छ । सायद यो महसुस गर्दै अब विशाल गर्गले माफी मागेका छन् र आफ्नो तरिका गलत थियो र ठूलो गल्ती गरेको स्वीकार गरेका छन् ।

धेरै समाचार एजेन्सीहरूको रिपोर्टका अनुसार विशाल गर्गले कर्मचारीहरूलाई लेखेको पत्रमा भनेका छन्, ‘मेरो निर्णयबाट प्रभावित भएका मानिसहरूलाई मैले पर्याप्त सम्मान र कृतज्ञता व्यक्त गरेको छु। म अझै पनि आफ्नो निर्णयमा अडिग छु, तर त्यसलाई कार्यान्वयन गर्न मैले ठूलो गल्ती गरेको छु। यसरी मैले तिमीलाई लाजमा पारेको छु। जसरी मैले यो समाचारको बारेमा जानकारी गराएँ, परिस्थिति झन् बिग्रँदै गएको मैले महसुस गरें।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ