Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ पुष ०१ गते, बिहान ११:४७ बजे काठमाडौँ - KTM, विश्व

पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प !

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी |</b> इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ। बिहिबार भूकम्प जाकार्ता समय (0426 GMT) ११:२६ मा गएको थियो।<br></p><p>मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण९पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन।</p>