Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ पुष ०६ गते, दिउँसो २:५७ बजे काठमाडौँ - KTM, विश्व

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रेक्टर स्केलको भूकम्प गएको छ। क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो।

सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ। यसबाट भएको क्षतिको विवरण भने आएको छैन।