Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ माघ ०२ गते, बिहान ११:५६ बजे काठमाडौँ - KTM, विश्व

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २, काठमाडौँ  | अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् ।

उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। "राती ९:२९ मा  WOW हल, २१९ W. 8th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो। प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान पत्रकारहरूलाई बताएअनुसार "पक्कै पनि युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीहरू मध्येको एक हो । पीडितको शल्यक्रिया भएरहेको छ।