Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ माघ ०३ गते, अपराह्न ५:२६ बजे काठमाडौँ - KTM, विश्व
काठमाडौँ - KTM

एकअर्काप्रतिको सम्मानका आधारमा समृद्धिः राष्ट्रपति सी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ३, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार एकअर्काप्रतिको सम्मानका आधारमा विभिन्न देश र सभ्यताहरू मिलेर समृद्धि हाँसिल गर्न मतभिन्नतालाई पन्छाएर साझा आधार खोज्ने बताउनुभएको छ।

विश्व आर्थिक मञ्चको २०२२ भर्चुअल सत्रमा विशेष सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले उक्त टिप्पणी गर्नुभएको हो।