पूर्वमन्त्री दीपक मनाङेले भने: ‘पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुनेछु’
काठमाडौँ | गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङेले सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि अदालतमा पूर्णपाठ प्राप्त भएपछि मात्रै उपस्थित हुने बताएका छन्। शुक्रबार जारी विज्ञप्तिमा मनाङेले...