2026-09-12 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा

पोखरा | गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पौडेलले मन्त्रीपरिषद्लाई पूर्णता दिने भएका छन् ।

राजिव गुरुङ (दीपक मनाङे)ले अस्वीकार गरेको वन तथा वातावरण मन्त्रालयमा नेपाली कांग्रेसबाट निर्वाचित लमजुङका भेषबहादुर पौडेललाई नियुक्त गरेर पूर्णता दिन लागेका हुन् । उनी लमजुङ प्रदेश सभा (ख)बाट निर्वाचित भएका थिए ।

मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लिराज भट्टलाई भेटेर साढे ४ बजे मन्त्रीको सपथका लागि जानकारी दिएका छन् । यद्यपि, कसलाई सपथ खुवाउने भनेर आधिकारिक पत्र भने आएको छैन ।

भेषबहादुर मन्त्री बन्ने मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

पौडेल नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति हुन् । उनी शेखर कोइराला समूहका सांसद हुन् ।

यसअघि लमजुङबाटै निर्वाचित नेपाली कांग्रेसका डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्री बनेका छन् । उसो त लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस