राजनीति | मनाङ्ग - MNG


सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 12650 | मनाङ्ग - MNG

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

कांग्रेसले मनाङको प्रदेशसभा ‘क’ बाट खाता खोल्यो

Posted on December 08, 2017 | views : 594 | मनाङ्ग - MNG

मंसिर २२, काठमाडौं । कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ ।  कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा क बाट जित हात पारेका हुन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् । एमालेका धोर्जे डण्डुल

Read More

दीपक मनाङे बने प्रदेश ४ को सांसद

Posted on December 08, 2017 | views : 1104 | मनाङ्ग - MNG

मंसिर २२, मनाङ |  मनाङमा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनलाई दिपक मनाङेनामले चिनिन्छ ।  बाम गठबन्धनको साथ पाएका दिपकले १ हजार ४ सय १० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ १ हजार सय २० मतले परा

Read More

मनाङमा एमालेले खाता खोलेको भन्ने सामाचार गलत ! मतगणना अझै जारी

Posted on December 07, 2017 | views : 803 | मनाङ्ग - MNG

मङ्सिर २१, काठमाडौँ | बिभिन्न अनलाइन मिडियामा मनाङमा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ बिजयी भएको भन्ने समाचार गलत भएको जानकारी प्राप्त भएको छ । साथै मनाङमा अहिलेसम्म ४५ प्रतिशत मात्रै मत गणना भएको साझा सबाललाई खबर प्राप्त भएको छ । यस अघि यहाँ बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मन

Read More

मनाङ र मुस्ताङमा मतदान प्रकृया शुरु

Posted on November 26, 2017 | views : 549 | मनाङ्ग - MNG

मङ्सिर १०, पोखरा । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ ।  चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँ

Read More

मनाङका पत्रकार लामिछानेमाथि एमाले कार्यकर्ताद्वारा दुव्र्यवहार

Posted on November 18, 2017 | views : 442 | मनाङ्ग - MNG

मङ्सिर २, मनाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मनाङमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ ।  राजनीतिक दलहरु आआफ्नो नारा बोकेर जनाताको घर दैलोमा पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जन

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 16138 | मनाङ्ग - MNG

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 7756 | मनाङ्ग - MNG

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

मनाङको अर्को गाउँपालिकामा पनि एमाले विजयी

Posted on May 15, 2017 | views : 1166 | मनाङ्ग - MNG

जेठ १, मनाङ । मनाङको नेस्र्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) विजयी भएको छ ।  निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद गुरुङले ४६१ मत

Read More

मनाङको चामे गाउँपालिकामा एमाले बिजयी

Posted on May 15, 2017 | views : 1623 | मनाङ्ग - MNG

जेठ १, मनाङ । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकामा एमालेले बिजयी भएको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । यस्तै निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुख

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 8893 | मनाङ्ग - MNG

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More