राजनीति | नवलपरासी - NWL


'मेरो क्षेत्रको एउटा वडामा १२०० क्रियाशील सदस्य, तर भोट २०० खस्छ'

Posted on May 13, 2018 | views : 1987 | नवलपरासी - NWL

वैशाख ३०, चितवन | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ ।  नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन

Read More

नवलपरासीमा नेपाली काङ्ग्रेसद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

Posted on May 12, 2018 | views : 139 | नवलपरासी - NWL

श्याम थापा | वैशाख २९, सुस्ता | नेपाली काङ्ग्रेस पार्टी क्षेत्र न १ नवलपरासीको आयोजनामा नव बर्ष २०७५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नवलपरासी प्रतापपुर गाउँपालिको त्रिभुवन क्याम्पस बेलाटारीमा सम्पन्न भएको छ ।  नेपाली काङ्ग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको सभापतित

Read More

नवलपरासीको सुस्तामा दोस्रो गाउँसभा सम्पन्न

Posted on May 12, 2018 | views : 102 | नवलपरासी - NWL

श्याम थापा | वैशाख २९, सुस्ता | नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिकाले दोस्रो गाउँ सभा सम्पन्न गरेको छ ।  सुस्ता गाउँपालिकाको कार्यालयका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षयतामा र प्रदेश न ५ का माननीय सांसद अजय बाहादुर शाहीको प्रमुखअतिथ्यतामा भएको दोस्रो गाउँ सभा कार्यक्रममा सुस्त

Read More

नेविसंघ नवलपरासीमा सभापति पद रिक्त नरहेको भन्दै भ्रममा नपर्न आग्रह

Posted on March 23, 2018 | views : 242 | नवलपरासी - NWL

श्याम थापा/नवलपरासी ९ फाल्गुन | नेपाल विद्यार्थी संघ नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको सभापतिको पद रिक्त नभएको हुदा विद्यार्थीहरुलाई भ्रममा नपर्नको लागि नेपाल विद्यार्थी संघ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सभापति दधिराम पौडेलले आग्रह गर्नु भएको छ ।  केही व्यक्तिहरुले सार्वजनिक संज

Read More

राष्ट्रिय महिला अधिकार मञ्च नवलपरासीमा पाण्डे

Posted on February 28, 2018 | views : 167 | नवलपरासी - NWL

श्याम थापा/फागुन १६, नवलपरासी । राष्ट्रिय महिला अधिकार मञ्च बर्दघाट सुस्ता पश्चिममा बेनु पाण्डे सर्वसम्मत चयन हुनु भएको छ ।  महिला अधिकारका लागि अघि बढौ,हिंसामुक्त समाज निर्माण गरौं मुलनाराका साथ राष्ट्रिय महिला अधिकार मञ्च नवलपरासी बर्दघाट सुस्ता पश्चिमको गोपिगन्जमा भएको चौथो जिल्ला सम्मेलनमा

Read More

मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक गरे शंकर पोख्रेलले प्रदेश समृद्धिको खाका

Posted on February 16, 2018 | views : 755 | नवलपरासी - NWL

भरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।

Read More

प्रदेश ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने: मन्त्री चौधरी

Posted on February 16, 2018 | views : 145 | नवलपरासी - NWL

फागुन ४, नवलपरासी | प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५ लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उहाँले सो

Read More

प्रदेश ५ को सभामुखमा घर्तीलाई पठाउने माओबादी निर्णय

Posted on February 12, 2018 | views : 1359 | नवलपरासी - NWL

माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन

Read More

नेपाल बिद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिमको सभापतिमा पौडेल

Posted on February 11, 2018 | views : 156 | नवलपरासी - NWL

श्याम थापा/माघ २८, नवलपरासी । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापतिमा दधिराम पौडेल चयन हुनु भएको छ ।  नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासीको परासीमा भएको नेपाल बिद्यार्थी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला भेलाले दधिराम

Read More

नेपाल शिक्षक संघ सुस्तामा चौधरी र प्रतापपुरमा गुप्ता

Posted on February 10, 2018 | views : 143 | नवलपरासी - NWL

श्याम थापामाघ २७, सुस्ता । नेपाल शिक्षक संघ गाउँ कार्यसमितीको चयन भएको छ ।  प्रतापपुर गाउँपालिकामा भएको भेलामा नेपाल शिक्षक संघ सुस्ता गाउँ कार्यसमितीका सभापतीमा मोती प्रसाद चौधरी चयन हुनु भएको छ भने नेपाल शिक्षक संघ गाउँ कार्यसमिती प्रतापपुर गाउँपालिकाका सभापतीमा शदानन्द गुप्ता चयन हुनु भएको छ

Read More

निषाद जातीहरुको भेला नवलपरासीको पक्लिहवामा सम्पन्न

Posted on February 03, 2018 | views : 130 | नवलपरासी - NWL

श्याम थापा/माघ २०, सुस्ता । निषाद उत्थान केन्द्र नेपाल जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा निषाद (केवट) जातिहरुको भेला नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका स्थित पक्लिहवामा सम्पन्न भएको छ ।  निषाद उत्थान केन्द्र नेपाल पक्लिहवाका कोषाध्यक्ष राजकुमार निषाद ९केवट०को अध्यक्षयतामा र निषाद उत्थान क

Read More

नवलपरासीमा सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक सम्मेलन हुँदै

Posted on February 01, 2018 | views : 119 | नवलपरासी - NWL

माघ १८, नवलपरासी | सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक वृहत सम्मेलन आयोजना गर्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका स्थित वि.पि चोकमा भविसोर पराजुलीको अध्यक्षतामा भेला सम्पन्न भएको छ । उक्त भेलाले २०७४ फागुन १८ गते सुशासन र सम्वृद्धिका लागि वृहत सम्मेलन नवलपरासी (बर्दघाट सुस्ता पूर्

Read More

नवलपरासीमा गाउँपालिका अध्यक्षलाई 'गोली हानेर मार्छु' भन्ने फोन आएपछि...

Posted on January 30, 2018 | views : 633 | नवलपरासी - NWL

माघ १६, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ ।  एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उहाँले जानकारी दिनुभयो । बेलुकाको समयमा फोनमा धम्क

Read More

चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुने : महामन्त्री कोइराला

Posted on January 14, 2018 | views : 148 | नवलपरासी - NWL

पुस ३०, नवलपरासी  | नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ ।  थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचड

Read More

यस्तो छ - माओवादी नेता पराजुलीको गाउँ बिकास मोडल

Posted on January 09, 2018 | views : 350 | नवलपरासी - NWL

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता भबिसोर पराजुली लामो समयदेखि  देशको विकास र सम्वृद्धिका लागि योगदान पुर्याउँदै आईरहनु भएको छ । उहाँले भर्खरै ल्याउनु भएको विकासको मोडेल “गाउँ विकास र सम्वृद्धिका  लागि नयाँ सामुदायिक अभियान”अहिले राष्ट्रिय रुपमै चर्चामा आएको छ र यहि अभियानको व

Read More

नवलपरासीका किसानलाई क्षतिपूर्ति दिलाउनको लागि पुर्व सांसद केन्द्रमा

Posted on December 31, 2017 | views : 266 | नवलपरासी - NWL

श्याम थापा/पुस १६, नवलपरासी । गत साउनमा आएको बाढीले सुस्ता गाउँपालिकाको वार्ड न १ र २ मा डुबाएर क्षति पुराएको बालिनालीको क्षतिपूर्ति किसानहरुलाई दिलाउनको लागि नवलपरासी जिल्लाको पुर्व सांसद देवकरण प्रसाद कलवार र बिक्रम खनाल दुबै पुर्व सांसद यति खेर सिचाइ मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेका छ्न । 

Read More

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित

Posted on December 26, 2017 | views : 1011 | नवलपरासी - NWL

पुस ११, नवलपरासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् ।  सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४औं महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सक्षम र कुशल नेतृत्व छान्नका लागि भएको उक्त महाध

Read More

नवलपरासीमा अमेरिकी राष्ट्रपति ट्रम्पको पुतला दहन

Posted on December 15, 2017 | views : 680 | नवलपरासी - NWL

मङ्सिर २९, नवलपरासी । नवलपरासीमा मुस्लिम समुदायले अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको पुतला दहन गरेका छन् ।  राष्ट्रपति टम्प मुर्दाबाद नारा लगाउदै जिल्लाको सदरमुकाम परासीमा विरोध पर्दशन गर्दै पुतला दहन गरेका हुन् । फिलिस्तिनमा रहेको ईस्लाम धर्मको पवित्र धार्मिक स्थल बैतुल मोकद्दस (मस्जिदे अक्शा

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 7816 | नवलपरासी - NWL

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

अन्तत: कांग्रेस महामन्त्री शशांक कोइरालाले पुरा गरे ह्याट्रिक

Posted on December 11, 2017 | views : 333 | नवलपरासी - NWL

मंसिर २५, नवलपुर । नेपाली कांग्रेसका हेभीवेट नेताहरु पराजित भए पनि कांग्रेस महामन्त्री शशांक कोइरालाई भने नवलपुर १ बाट बिजयी भएका छन् । उनले बिजयी मात्र भएनन् आफ्नो ह्याट्रिक समेत पुरा गरेका छन् ।  महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरि बिजयी भएका छन् । बिपी को

Read More

बिपी पुत्र शशांक कोइराला ह्याट्रिक यात्रामा ! यस्तो छ, पछिल्लो अपडेट

Posted on December 10, 2017 | views : 445 | नवलपरासी - NWL

मङ्सिर २४, नवलपुर | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत निरन्तर अग्रतामा रहका कांग्रेस शशांक कोइरालाले नवलपुर १ मा ह्याट्रिक गर्ने दाउमा छन् | कुल मतदाता १ लाख १३ हजार ९४७ रहेको यस क्षेत्रमा शशांकको पक्षमा ३६ हजार ६५२ मत आईसकेको छ भने माओवादी केन्द्रका उम्मेदवार भविसोर पराजुलीले ३२ हजार ३०८ मत पाएका छन्

Read More

यस्तो छ नवलपरासी पूर्वको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on December 09, 2017 | views : 1489 | नवलपरासी - NWL

मङ्सिर २३, नवलपरासी । नवलपरासी पूर्व–१ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार शशांकले ७ हजार ७४१ मत प्राप्त गरेका छन् । बिपी पुत्र समेत रहेका कोईरालालाई माओवादी केन्द्रका भविसोर पराजुलीले ५ हजार ३१५ मतका साथ पछ्याईरहेका छन् । त्यस्

Read More

नवलपुर-१ मा हेभीवेट कांग्रेस नेता शशांकले कति मत पाए ? (ताजा अपडेट)

Posted on December 09, 2017 | views : 872 | नवलपरासी - NWL

मङ्सिर २३, काठमाडौँ | नवलपुर १ मा मतगणना जारी छ, यहाँको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ । तश्विरमा: शाशांक कोइराला  यहाँ प्रतिनिधिसभा सदस्यमा नवलपरासी (पूर्व ) निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइरालाले २९२४ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेक

Read More

नवलपरासी बर्दघाट सुस्ता पश्चिममा मतगणना सुरु

Posted on December 08, 2017 | views : 467 | नवलपरासी - NWL

श्याम थापा/मङ्सिर २२, परासी । नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा मतगणना सुरु भएको छ ।  दुई प्रतिनिधि सभा र चार  प्रदेश सभा रहेको नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको मतगणना परासीमा रहेको आदर्श उच्च माध्यमिक बिद्यालयमा उच्च सुरक्षाको निगरानीमा मतगणना भैरहेको छ ।  कुल दुई 

Read More

नवलपरासीमा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि तनाव

Posted on December 07, 2017 | views : 295 | नवलपरासी - NWL

मंसिर २१, नवलपरासी  । नवलपरासीको बौदीकाली गाउँपालिकामा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि मतदानस्थलमा केहीबेर तनाव भएको छ । बौदीकाली गाउँपालिका १ स्थित गाविस भवन डाँडाथर मतदान केन्द्रमा भाइको नाममा भोट हाल्न दाइ पुगेका थिए । विवादका कारण केहीबेर मतदान समेत प्रभावित भएको थियो । बुथमा खटिएका सुरक्

Read More

नवलपरासीमा आचारसंहिताको धज्जी उडाउदै नेता अधिकारी

Posted on December 01, 2017 | views : 900 | नवलपरासी - NWL

नवलपरासी संवाददाता | मङ्सिर १५, परासी | प्रदेश नं. ५ नवलपरासी निर्वाचन क्षेत्र नं.१  को प्रदेश सभा एकमा नेकपा एमालेबाट उमेदवारी दिएका दिपेन्द्र अधिकारीले विद्यालय (मदरसा) क्षेत्रमा राजनीतिक कार्यक्रम गरी आचार संहिता उलंघन गरेका छन्  ।  निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म प्

Read More

नवलपरासी २ मा ३ पूर्वराज्यमन्त्रीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

Posted on November 29, 2017 | views : 425 | नवलपरासी - NWL

मंसिर १३, नवलपरासी । नवलपरासी पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिउका छन््। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम

Read More

धोती छाडेर ढाका टोपीमा नेता त्रिपाठी

Posted on November 28, 2017 | views : 949 | नवलपरासी - NWL

नवलपरासी संवाददाता | मंसिर १२, परासी । राजपाबाट असन्तुष्ट भई स्वतन्त्र राजनीतिक समुह गठन गरी एमालेसँग गठजोड गरेका नेता हृदयेस त्रिपाठीलाई अहिले घरदैलो गर्न भ्याई नभ्याई छ । कोर मधेसमा उनी आफ्नो सदाबाहार पहिरन कुर्ता, पैजामा, कोट र रुमालमा प्रस्तुत भईरहेका छन् भने पहाडी समुदायको घरदैलोमा जाँदा अन्य प

Read More