अर्थ/विकास | पर्बत - PBT


‘अब एक घण्टाको यात्रा १० मिनेटमा’

Posted on August 02, 2020 | views : 3159 | पर्बत - PBT

साउन १८, गलकोट (रासस) | बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ ।  पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।   गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विका

Read More

बिश्वकै लामो झुलुङ्गे पुल सर्वसाधारणका लागी खुल्ला (५ तस्विर)

Posted on August 01, 2020 | views : 4875 | पर्बत - PBT

सचिन्द्र श्रेष्ठ | साउन १७, पर्बत | कुस्मा नगरपालिका १ अदुवाबारीदेखी बाग्लुङ नगरपालिका १ बांगेचौर जोड्ने बिश्वकै लामो भनेर दाबी गरिएको झोलुङ्गे पुल यही साउन १६ गते देखी सर्वसाधारणको लागि खुला गरिएको छ । ६१२ अर्थात ८५ मेट्रिक टन क्षमता भएको ५६७ मिटर लामो यस पुल ११ करोड़ लागतमा सम्पन्न भएको हो । यो पुल

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64795 | पर्बत - PBT

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

पर्वतको पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापना गर्ने गृहको निर्णय

Posted on June 23, 2020 | views : 2273 | पर्बत - PBT

असार ९, पर्वत। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको विनाशकारी पहिरोका पिडीतलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापनाका लागि घर बनाउन थप राहत दिने निर्णय गरेको हो ।  पहिरोको स्थलगत अनुगमनबाट फर्क

Read More

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

Posted on June 20, 2020 | views : 2277 | पर्बत - PBT

असार ६, पर्वत । गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ । आज बिहान पहिरो गएको हो । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्या

Read More

कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा

Posted on June 18, 2020 | views : 2453 | पर्बत - PBT

असार ४, पर्बत | लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ । केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल आजदेखि नियमितरुपमा सञ्चालनमा आएका हुन् । कुस्मा–बलेवा यान्त्रिक पुल

Read More

गौरक्षामा स्थानीय सरकारको चाँसो

Posted on June 15, 2020 | views : 2159 | पर्बत - PBT

महेन्द्र केसी/पर्वत । गौ रक्षाका लागि स्थानीय सरकारले चाँसो देखाएको छ । नगरपालिकाको वडा नम्बर ७ को भण्डारी वनमा गौशला तयार पारिएको हो । कुश्मा नगरपालिका क्षेत्रमा रहेका छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले गौशाला निर्माण गरेको हो । बजारमा छाडा छोडिएका गाईहरुका कारण बाली नोक्सान र स

Read More

लकडाउनकै बेला पुल निर्माण सम्पन्न, संसारकै सबैभन्दा लामो भएको दाबी

Posted on April 30, 2020 | views : 4695 | पर्बत - PBT

वैशाख १८, काठमाडौँ | बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ ।  कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको का

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59478 | पर्बत - PBT

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

२४ घण्टामा १५ शैयाको कोरोना अस्पताल

Posted on March 25, 2020 | views : 2687 | पर्बत - PBT

शिला पाण्डे÷पर्वत । कुश्मा नगरपालिकाले २४ घण्टामा १५ शैयाको कोरोना अस्पताल निर्माण गरेको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवनलाई नगरपालिकाले अस्थायी कोरोना अस्पतालका रुपमा परिणत गरेको हो । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट कुनै व्यक्तिलाई्र संक्रमण देखिएमा उक्त क्वारेनटाइ

Read More

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशंका

Posted on January 20, 2020 | views : 3326 | पर्बत - PBT

माघ ६, पर्वत | पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ ।  लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै

Read More

सहकारी ऐनविरुद्ध कारोबार, ऋणिको उठिबास

Posted on December 26, 2019 | views : 4113 | पर्बत - PBT

पर्वत । सहकारी ऐन विपरित पर्वतका सहकारीहरुले लगानी गर्न थालेका छन् । सहकारी ऐनमा नै नभएको कलकर्जा र मिटरब्याजमा सहकारीले लगानी गर्ने र ऋणिले पनि छिटो ऋण पाउने भएपछि नियमविपरितको कारोबार  सहकारीमा मौलाएको हो । कुश्मा नगरपालिका ६ की कल्पना विश्वकर्माले पर्वतका दुई सहकारीमार्फत लिएको कल कर्जा ऋणल

Read More

अटेरी गर्ने सहकारीहरुलाई काबार्हीको दायरामा ल्याउँछौ- पंगेनी

Posted on September 29, 2019 | views : 3050 | पर्बत - PBT

पर्वत / कुस्मा नगरपालिका भित्र सञ्चालित सहकारी संस्थामा बेथिती बढेको गुनासो आइरहेका बेला नगरपालिकाले अटेरी गर्ने सहकारीहरुलाई काबार्हीको दयरामा ल्याउने चेतावनी दिएको छ ।  कुस्मामा सञ्चालित नव सहारा वचत तथा ऋण सहकारी संस्थाको चौथो साधारसभा तथा दोस्रो अधिबेशनको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख

Read More

एक करोडको लगानीमा सावुन उद्योग संचालन

Posted on September 01, 2019 | views : 3909 | पर्बत - PBT

भदौ १५, पर्वत । पर्वतमा एक युवाले झण्डै १ करोडको व्यक्तिगत लगानीमा सावुन उद्योग संचालन गरेका छन् । कुश्मा नगरपालिका १ पाङ भट्टेखेतका २२ बर्षिय योगराज अधिकारीले कुनपा ४ गुफाचोकमा कालिगण्डकी सावुन उद्योग संचालन गरेका हुन् । २०७० साल भदौं महिनामा २२ लाखमा उनले उद्योग शुरु गरेका थिए ।  अहिले आइपुग

Read More

खौलालाकुरीमा नेपाल वैंकको वित्तीय साक्षरता

Posted on June 15, 2019 | views : 3673 | पर्बत - PBT

पर्वत । हरेक नागरिकलाई वैंकको पहुँचमा पु¥याउने नेपाल सरकारको अभियान अन्तरगत नेपाल वैंक लिमिटेड जिल्ला शाखा पर्वतले खौला लाकुरीमा वित्तिय साक्षरता अभियान संचालन गरेको छ । कुश्मा नगरपालिका १३ खौलालाकुरीमा वैंकले शनिबार वित्तिय साक्षरता अभियान संचालन गरेको हो । ‘एक व्यक्ति एक खाता‘ सरकारको अभियान अन्तर

Read More

असिनापीडितलाई राहत

Posted on June 11, 2019 | views : 2739 | पर्बत - PBT

जेठ २८, पर्वत | असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पीडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ ।यही जेठ ९ गतेको असिनापानीले बालीनालीसँगै घरबास गुमाएकापरिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतबार र सोमबार गाउँमै पुगेर राहत वितरण गरेको हो । मोदी गाउँपालिका–७ राम्जा देउरालीका ५

Read More

मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

Posted on June 03, 2019 | views : 2413 | पर्बत - PBT

 जेठ २०, पर्वत  । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ ।  चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदे

Read More

ऐतिहासिक ठुलीपोखरीको संरक्षण हुँदै, डिमुवा–राम्जा सडक कालोपत्र

Posted on May 04, 2019 | views : 2477 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | वैशाख २१, पर्वत (रासस) | ऐतिहासिक पहिचान बोकेको नेपालकै ठूलो मानवनिर्मित पोखरीको संरक्षण गर्न शुरु गरिएको छ । कुश्मा नगरपालिका–१२ मा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत  रु २५ लाख विनियोजन गरिएको छ । 

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67362 | पर्बत - PBT

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

दक्षिण पुगेका सांसद गिरीले गरे कडा भाषण, विकास मेरै पालामा सम्भव छ

Posted on April 06, 2019 | views : 2782 | पर्बत - PBT

उत्तर दक्षिणजोड्ने कालीगण्डकीलोकमार्गको पर्वत खण्डको केहि भागकालोपत्रे हुने भएको छ । विगतलामो समय देखि कालोपत्रेको लागिमागभएको फाइलप्रतिनिधि सभा सदस्यपदमगिरीको पहलमास्विकृत भएसंगै लोकमार्गको सेतीवेणी–रानीपानीखण्डकालोपत्रे हुने भएको हो । भौतिक योजनामन्त्रालयलहुँदै अर्थ मन्त्रालयले कालोपत्रे गर्ने कार

Read More

पर्वतको कुस्मा र म्याग्दीको बेनीमा मुक्तिनाथ बिकास बैंकको नयाँ शाखा खुल्यो

Posted on April 05, 2019 | views : 2362 | पर्बत - PBT

पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ ।मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बैंकको कुस्मा शाखाको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले बैंकले शहरबजारमा मात्

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61925 | पर्बत - PBT

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

कुस्मा–बलेवा यान्त्रिक पुल बन्द, महीना दिनभित्रै तल्लो मोदीको विद्युत् उत्पादन

Posted on February 24, 2019 | views : 2821 | पर्बत - PBT

फागुन १२, पर्वत (रासस) | कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो ।  पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेड

Read More

सुन्तला उत्पादनबाट पर्वतमा छ करोड भित्रियो

Posted on January 31, 2019 | views : 2561 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | माघ १७ पर्वत । यो वर्ष पर्वतमा करीब रु छ करोड मूल्य बराबरको सुन्तला बिक्री भएका छन् ।  सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका– १० कुर्घा र पाङ्राङ, मोदी गाउँपालिका– २ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ ।  बाँसखर्कबाट रु साढे

Read More

पर्वतमा स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

Posted on January 28, 2019 | views : 2031 | पर्बत - PBT

माघ १४, पर्वत | चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् ।  आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका लागि क्षतिपूर्ति रकम नदिएको भन्दै मोदी गाउँपालिका–२ का बासिन्दाले

Read More

मध्यपहाडी लोकमार्गमा वैकल्पिक सडक

Posted on January 22, 2019 | views : 2169 | पर्बत - PBT

लक्ष्मीप्रसाद सापकोटा | माघ ८, पर्वत | निर्माणाधीन मध्य पहाडी लोकमार्गअन्तर्गतको पर्वतखण्डको विस्तार कार्य तीव्र गतिमा भइरहेको छ ।  निर्माणका कारण पर्वतसहित धौलागिरिका सबै जिल्लाबाट गण्डकी प्रदेश राजधानीलगायत मुलुकका सबैजसो जिल्ला पुग्ने मुख्य राजमार्ग दैनिक छ घण्टा बन्द हुँदा हजारौँ यात्रुले द

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50598 | पर्बत - PBT

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39512 | पर्बत - PBT

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More