लेख | पर्बत - PBT


पत्रकारले सरकारी कार्यालयको तेल भिख माग्दै घुम्न लाज लाग्दैन ?

Posted on August 24, 2018 | views : 10032 | पर्बत - PBT

प्रेम सुनार | देशका केहि सिमित पत्रकारहरु सरकारी कार्यालयबाट सहयोगका नाममा पेट्रोलियम पदार्थको भिक माग्दै घुम्न जाने र सेल्फी खिचेर फेशबुकमा राख्दै तमासा देखाउने गरेको सायद धेरैले देख्नु भएकै छ होला । पत्रकारिता सम्मानित पेशा हो । सरकारी तथा जुन कुनै संस्था र ब्यक्तिलाई दोहन गर्ने विरुद्ध कलम चलाउने

Read More

व्यवस्था र नेतृत्वले हैन मनोस्थितीले मात्रै व्यबस्थापन सम्भव हुन्छ

Posted on July 07, 2018 | views : 2597 | पर्बत - PBT

तारादेवी सुनुवार मुलुक नयाँ संरचनामा परिचालित भएको डेड वर्ष भइसकेको छ । नयाँ संरचनालाई परिचालन गर्न जनताले भारी मत दिई हिरो हिरोइन बनाएर जनप्रतिनिधिको रुपमा उभ्याएका हुन । लामो प्रयास पछि जारी नेपालको संविधान २०७२ ले गरेको व्यवस्था अनुरुप महिला नेतृहरुको संख्या राजनितिक तहमा ४० प्रतिशत रहेको छ । साम

Read More

टिप्पणी –जिसस पर्वतका संयोजकको नियत कि असक्षमता ?

Posted on September 17, 2017 | views : 2234 | पर्बत - PBT

दशबर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलन पछि प्राप्त भएको संघीय गणतन्त्र र त्यसको उपज नेपालको संविधान २०७२ हाम्रो सामु दस्ताबेजका रुपमा छ । संघीय गणतन्त्रको नयाँ संविधान कार्यान्वयनकै पक्षमा छ । सोही अनुसार पहिलो र दोस्रो चरणमा गरी स्थानीय तहको चुनाव सम्पन्न भएको छ र सोमबार तेस्रो चरणमा स्थानीय तहको च

Read More

संघीय नेपालमा गैससको अवस्था र व्यवस्थापनमा चुनौती

Posted on September 14, 2017 | views : 2348 | पर्बत - PBT

देवीप्रसाद तिमिल्सिना नेपालको संरचना संघीय रुपमा अगाडी वढेसंगै अव नागरिक समाजका संस्था (गैसस) को भूमिका के हुने हो चर्चाको विषय वनेको छ । सरकारका केहि नीतिमा सरकारी पक्षको स्विकृत विना काम गर्न नपाईने उल्लेख छ जुन नेपालको संविधानसंग वाझिएको देखिन्छ । नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक र कर्तव

Read More

नेपालमा बालबालिका संग सम्बन्धित कानूनहरु

Posted on September 14, 2017 | views : 7774 | पर्बत - PBT

 तारादेवी सुनुवार आजको बालबालिका नै मुलुककाुे भोलीको भवियका नीति निर्माता हुन्छन बालबालिका राष्ट्रका कर्णधार हुन भन्ने कुरा सबैलाइ जानकारी भएको विषय हो तथापि  बालबालिकालाई हेने दृष्टिीकोण र उनीहरुको लागि गरिन क्रियकलपामा हाम्रो भूमिका को बारेमा सबै जना सचेत नभएको ले बालबालिकाको मुद्धालाई

Read More

गिजुभाइ कक्षाकोठामा

Posted on August 27, 2017 | views : 2531 | पर्बत - PBT

-राजु विक आफु शिक्षक हुनुका नाताले दुइचार जना विद्यार्थीहरु, अभिभावक र साथीहरु भेटिएको ठाउँमा शिक्षण सिकाइका कुरा गर्नु अति सान्दर्भिक राख्छु कि इच्छा वा रहर राख्छु आफैलाई थाहा छैन । कहिलेकाही बालबालिका सम्बन्धी सिर्जना पनि गरिहाल्ने बानीले केही झुकाव बढाएको हो कि थाहा छैन । आफुले लेखेका सिर्जना के

Read More

मनोबाद–हामी र हाम्रो कृषि प्रणाली

Posted on August 17, 2017 | views : 2221 | पर्बत - PBT

राजु विक मिति : २०७४÷०४÷०३ समय : राति ९ः०० बजे स्थान : शयन कक्ष अवस्था : शयन असारको मेलो अति व्यस्त हुनु पर्ने । कति काम गर्नु छ । खेतको । बाहिरफेरको । धेरै थकान र थोरै आराम । मानो खाएर मुरी उब्जाउने समय हो यो । खान र लाउनको पनि के नै फुर्सद छ र ? त्यो त परैको कुरा । शौचालय जाने र बोल्ने फुर्सद समेत

Read More

कानूनी व्यवस्था र कार्यान्व्यन पंक्ष

Posted on August 06, 2017 | views : 2649 | पर्बत - PBT

तारादेवी सुनुवार महिला सशक्तिकरणको लागि विधिवतरुपमा कामको थालिन छैटौ पंचवर्षिय योजना देखि योजना बनाइ विभिन्न क्रियाकलापरु गर्न थालिएको हो र निरन्तर चलिनै रहेको छ । महिला बिना वा पुरुष  बिना सृष्टि कस्तो होला ?  वर्षौ देखि पितृ सत्ताले महत्वपूर्ण भूमिका खेलेको हाम्रो समाजमा जति सुकै योजना ब

Read More

'प्रचण्ड प्रतिकात्मक परिवर्तनकाे नाम हाे, ऊ विना राजनीतिकाे पात पनि हल्लिनेवाला छैन’

Posted on August 04, 2017 | views : 4009 | पर्बत - PBT

-किशाेर नेपाल । ‘प्रचण्डको आफ्नै मान्छे’ भनेर म त पटक–पटक सामाजिक संस्था र नागरिक समाजका स्वयम्भू नेताहरुबाट लान्छित भएको, फेसबुकमा खेदिएको, टुइटरमा खेदिएको, पत्रकारितामा खेदिएको मान्छे हुँ । म मानवअधिकारको नाममा मूर्दा बेचेर हिँड्ने मान्छे होइन । प्रचण्डलाई राम्ररी थाहा छ– म माओवादी होइन; म उन

Read More

महिनावारीको सरसफाईमा महिलाहरु खुल्ला बोल्न थाले

Posted on July 30, 2017 | views : 2133 | पर्बत - PBT

-देवराज पुरी खानेपानी ,सरसफाई तथा स्वास्थ्य ( वास ) कार्यक्रम लागू भएको विहादी गाउँ पालिका वडा नं. ३ रानीपानीमा महिनावारी बेलाको सरसफाई बारेमा महिलाहरु खुलस्त बोल्न थालेका छन । एउटा केटी मान्छे बढ्दो उमेर सँगै महिनावारी हुन्छिन । यो प्राकृतिक नियमको कुरा हो । तर पहिले पहिले शुरुको महिनावारी हुँदाको

Read More

कमरेड ! खै कहाँ भएको त श्रमको सम्मान ?

Posted on July 29, 2017 | views : 2217 | पर्बत - PBT

-विक्रम ढुंगना  प्राकृतिक सुन्दरताले भरिपूर्ण देश शान्तिका अग्रदूत गौतम बुद्ध, पुष्पलाल, धर्मभत्त, दशरथ जस्ता सहित एवं विर गोरर्खालीहरुको जन्मभूमि, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, जलस्रोत र वनजंगलले हराबरा प्यारो मेरो देश नेपाल । सम्झदाँ पनि गर्वले छाती फुल्छ तर कमरेड ! हामी सम्पूर्ण रुपमा

Read More

वी.पी.कोइराला र २०३६ को जनमत संग्रह पर्वत

Posted on July 21, 2017 | views : 3780 | पर्बत - PBT

-सुन्दरप्रसाद जोशी “बादल”   प्रथम जननिर्वाचित प्रधान मन्त्री विश्वेश्वरप्रसाद कोइराला लाई २०१७ पौष १ गते तरुण दलको अधिवेशन भैरहेको बेला तत्कालीन राजा महेन्द्रले सैनिक बलको भरमा गिरफ्तार गरी बन्दी तुल्याई बहुदलीय व्यवस्थामाथी प्रतिवन्ध लगाई निरङकुश एक दलिय पंचायती व्यवस्था लागु गरे देखि नै

Read More

कहाँ छैन दाइजो प्रथा ?

Posted on July 18, 2017 | views : 3105 | पर्बत - PBT

-तारादेवी सुनुवार यस धर्तीमा छोरी र छोराको समान स्थान हुनु पर्ने हो । सृष्टी संचाल र निरन्तरतामा दुबैको भूमिका उतिकै महत्वपूर्ण हुनु पर्ने हो तर हाम्रो सामाजिक मूल्य ,मान्यता ,संस्कार ,रितिरिवाजले त्यसो हुन दिएन । एक जनाको महत्व धेरै माथि रहयो र अर्को जनाको किन बेच, मोलिमोलाउ गर्ने बस्तुको रुपमा रहय

Read More

धमाधम योजना बन्दैछन

Posted on July 06, 2017 | views : 2279 | पर्बत - PBT

 तारादेवी सुनुवार          नेपालको संविधान २०७२ पूर्ण रुपमा कार्यान्वयभई सकेको अवस्थामा यति बेला आ आफनो प्रदेश भित्र स्थानिय तहको विकास का लागि निर्वाचित पदाधिकारी हरुले नयाँ नयाँ निर्णयहरु गरिरहेका छन । नयाँ पदाधिकारी हरु नयाँ व्यवस्था, नयाँ निति ,नयाँ कार्यशैली उत्सा

Read More

हाम्रो देश:करोडौँ कुम्लाउनेलाई पुरस्कार, भविष्य बनाउनेलाई शुन्य !

Posted on June 25, 2017 | views : 2361 | पर्बत - PBT

कृष्ण शर्मा/दक्षिण कोरिया। मेराे देश ‘मेरी नेपाल अामा’ नेपाल आखिर किन ? कस्तो देश हो हाम्रो जहाँ करोडाै कुम्लाउने लाई पुरस्कार दिईन्छ र नेपाल अनि नेपालिहरूकाे भविष्य बनाउने नेपाल अामाका सपुतहरू लाई शुन्यमा झारिन्छ । लाखाै कुम्लाएर देश रित्ताउने अनी खुबी नहुनेहरू पदमा पुग्ने नेपालकाे काला सपनाहरू बाड

Read More

जीवन अनुभूति-मैले भोगेको जिबन

Posted on June 22, 2017 | views : 2980 | पर्बत - PBT

दिपीका भुषाल जिबनमा अनगिन्ती मोड हरु आउछन र हरेक मोड बाट फरक मार्ग हरु फरक दिशा तर्फ निस्कन्छन । कतै बाटा हरु मिसीएका पनि हुन्छन तर मान्छे ले कुन बाटो मिसीएको हो र कुन छुटिएको हो भनेर चिन्न सक्दैन । कुन नदी हो र कुन भंगालो हो भनेर छुट्याउन नसक्ने अवस्था मा पनि समय र परिस्थिती अनुसार सबै कुराको सामना

Read More

निर्वाचित महिला पदाधिकारीहरुलाई अवसर र चूनौती एकै साथ

Posted on June 07, 2017 | views : 2795 | पर्बत - PBT

तारादेवी सुनुवार नेपालको संविधान २०७२ को व्यव्स्था पश्चात संघियता लागू भई स्थानिय तहको पहिलो चरणको निर्वाचन केहि प्रदेशहरुमा सम्पन्न भएको छ भने बाँकी प्रदेशमा तदारुकताका साथ चूनावी मैदानमा सबै दलहरु उत्रिएका छन । महिला र पुरुष समान जन्मेका हन्छन र पनि दुई पंक्ष बिच अुसमान खाडल रहिरहयो । नेपालमा १९७

Read More

राष्ट्रवादी नेता : ओली कि प्रचण्ड ?

Posted on May 21, 2017 | views : 22718 | पर्बत - PBT

- मनहरि तिमिल्सिना | २९ माघ २०५२ का दिन तात्कालीन परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी र भारतीय बिदेशमन्त्री प्रणव मुखर्जीबीच ‘विवादास्पद महाकाली सन्धि’मा हस्ताक्षर भयो। सन्धि नेपाल राजनीतिका लागि निकै मूल्यवान् सावित भयो। २०५१ को मध्यावधि निर्वाचनमा ठूलो दल भएर पनि बहुमत नआएपछि एमाले लोकेन्द्र

Read More

माओवादी केन्द्र विहादी गाउपालीकाका प्रमुख पदका उम्मेदवार कृष्ण शर्माको चुनावी प्रतिबद्दता पत्र

Posted on May 07, 2017 | views : 3388 | पर्बत - PBT

आदरणिय न्याय प्रेमी जनसमुदायहरु             हाम्रो देश नेपालमा जरा गाडेर बसेको सामन्ती जहानिया शासन प्रणालीको अन्त्यका लागी विभिन्न समयमा आन्दोलन हुदै आए । मुख्यत दश बर्षे शसस्त्र जनयुद्घ उन्नाइस दिने जनआन्दोलनको बलमा जहानिया सासन, संवैधानिक भनिएको राजतन्त्रको अन्त्य ग

Read More

महिलालाई जिम्मेवारी दिन अझै शंका

Posted on May 06, 2017 | views : 2505 | पर्बत - PBT

तारादेवी सुनुवार स्थानिय तहको निर्वाचन उमेदारी दर्ता पहिलो चरणमा  तोकिएको प्रदेशहरुमा सम्पन्न भएको छ । यसै अनुरुप प्रदेश नै ४ अन्र्तगत पर्वतमा जिल्लामा पनि पहिलो चरणको  निर्वाचनको लागि ७ वटा स्थानिय तहमा  जिल्लामा भएको १६ वटा राजनैतिक दल र स्वतन्त्र उम्मेदारहरुले उमेदारी दर्ता गराएका

Read More

उपप्रमूखकी उम्मेदवार गंगाको जीवन सङ्घर्ष र सङ्कल्प

Posted on May 05, 2017 | views : 2016 | पर्बत - PBT

एकाबिहानै सेनाले ढोका ढक्ढकायो । ‘यही हो, आतङ्ककारीको घर !’ हतियारधारी सेनाको फौजले उनको श्रीमान गिरफ्तार ग¥यो । १६ वर्षे कलिली युवती, यौवनका आकाङ्क्षा र जीवनका अतृप्त सपनामाथि बज्रपात आइलाग्यो । बामपन्थी पारिवारिक पृष्ठभूमि भएपनि राजनीतिमा खासै चासो नदिएकी उनको मन अमिलो भयो । उनका श्रीमान् चम्किँदा

Read More

कुश्मा नगरको समृद्धिका लागि ने.क.पा. (एमाले) को यस्तो छ प्रतिवद्धता–पत्र

Posted on May 05, 2017 | views : 2166 | पर्बत - PBT

 आदरणीय नगरवासी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु !         नेपालको संविधानले नेपाली जनतालाई आफ्नो शासन आँफै गर्ने सार्बभौमसत्ता सम्पन्न बनाएको छ । सिंहदरबारमा केन्द्रित कानून बनाउने अधिकार (विधायन) र कार्यान्वयन गर्ने अधिकार (कार्यकारिणी) जनता आँफैसँग आएको छ । यो  संब

Read More

मजदुर आन्दोलननै कम्यूनिष्ट स्थापनाको जग हो

Posted on May 01, 2017 | views : 3195 | पर्बत - PBT

-विक्रम ढुङ्गाना  श्रम गरी वा परिश्रम, पसिना बगाई जिविकोपार्जन गर्ने व्यक्तिलाई मजदुर भनिन्छ । मानव समाजको विकास क्रम सँगै मजदुरहरुको विभिन्न रुपसँगै फेरबदल हुदै आएपनि, समाजशास्त्रीय दृष्टिले मानव समाजले मुख्यताः चार चरण आदीमसाम्यबाद युग, दास युग, सामान्ती युग र पुजीबादी युगमा मानिसले मानिसलाई

Read More

स्थानीय तह निर्वाचनबारे आठ आशङ्का र यथार्थ

Posted on April 28, 2017 | views : 2547 | पर्बत - PBT

मनोहरी तिमिल्सीना । सरकारले बैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा गरे पनि राजनीतिक वृत्तमा निर्वाचन बारेको अन्यौल पूर्णतः अन्त्य हुन सकेको छैन । निर्वाचनबारे सरकारले राजनीतिक तयारी गरिरहेको छ, निर्वाचन आयोगले सम्पूर्ण प्राविधिक तयारी गरिरहेको छ, सुरक्षा अङ्गले सुरक्षा प्रबन्ध मिलाइर

Read More

महिला शसक्तिकरण मापन आधार निर्माण भएको छ

Posted on April 23, 2017 | views : 2012 | पर्बत - PBT

तारादेवी सुनुवार महिला सशक्तिकरणका सूचकहरुमा राजनैतिक पाटो पनि महत्वपूर्ण छ । अब महिला सशक्तिकरणको मापन गर्ने बेला भएको छ । देशका कानून अन्तराष्ट्रिय संन्धि सम्झौताहरुको आधारमा महिलाहरुको शसक्तिकरणको लागि धेरै प्रयास हरु भएको छ राज्यले आफ्नो क्षमता अनुसारको लगानी पनि गर्दै आएको छ ।  राज्य पुर्

Read More

लिने र दिने क्रममा नयाँ र पुराना वर्षहरु

Posted on April 14, 2017 | views : 2395 | पर्बत - PBT

राजु विक  घडीले पाँच बजेदेखि नै आलाराम लगाउन थालेको थियो तर टेढिएन । छ बजे मात्रै उठेँ । मेरा छोराछोरी, जीवनसखी अझै निद्रालोकमै थिए । आमा र बुबा उठेर दैनिक नित्यकर्म गर्दै हुनुहुन्थ्यो । म दैनिक नित्यकर्म सकेर कपडा लगाउँदै थिएँ । आमाले चिया लिएर आउनु भयो । चिया पिउँदै थिएँ । भाइको छोरा सागर हय

Read More

स्थानीय निर्वाचनः यस्ता र यसरी रोजौं नेता !

Posted on April 12, 2017 | views : 2517 | पर्बत - PBT

मनहरि तिमिल्सिना । नेपालको इतिहासमा पहिलोपटक स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ मा हुँदैछ । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा दलीय सरगर्मी ह्वात्तै बढेको छ । अखबारका पानादेखि जनताको दैलोसम्म नगरपालिका र गाउँपालिकाका सम्भावित मेयरहरुको चर्चा सुरु हुन थालेको छ । यो निर्वाचन बहुमत प्राप

Read More

कर्मकाण्ड र पितृदानको नाममा हुने महाशोषण

Posted on March 30, 2017 | views : 5316 | पर्बत - PBT

दुर्गा बहादुर दर्जी |  मृत्यु त्यतिकै सत्य हो, जति जीवन सत्य छ । फेरी पनि जीवन सवैलाई प्रिय हुन्छ भने मृत्यु सवैको लागि अप्रिय हुन्छ । यति कुरा जीवन र मृत्युको वैज्ञानिक नियम वुझेकाहरुको हकमा पनि त्यतिकै लागु हुन्छ । तर जसले जीवनजगत वा जीवनमूलयलाई ठीक ढङ्गले बुझेका छैनन्, तिनको निमित्त त जीवनको

Read More