पुस २३, बेनी | आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको उद्देश्य अनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गर्
Read Moreपुस ५, पर्बत (रासस) | रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो । मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्या
Read Moreपुष १, पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत कालिगण्डकी नदीको वारी बेनी खण्डमा तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि उर्जा जलस्रोत तथा सिचाईँ मन्तालयबाट १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाको पहलमा विनियोजित उक्त रकमबाट तटबन्ध निर्माणको का
Read Moreलक्ष्मीप्रसाद सापकोटा | मङ्सिर ९, पर्वत (रासस) | पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारम
Read Moreकात्तिक २३, पर्वत (रासस) | उत्तरी पर्वतको जलजला गाउँपालिकामा खनिएका सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले विनियोजन गरेको चालु आर्थिक वर्षको बजेटबाट विभिन्न सडक कालोपत्रे र स्तरोन्नति गरिने भएका छन् । मालढुङ्गा–बेनी सडकबाहेक अन्य सडक कालोपत्रे हुन सकेका छैनन
Read Moreकात्तिक १४, पर्वत | पर्वत सदरमुकाम कुश्माबजारमा रहेको पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु भएको छ । हालसम्म १५ श्ययाको अस्पताल रहेको जिल्लामा ५० श्यया क्षमताको भवन निर्माण गर्न लागिएको हो । लिफ्ट सुविधासहितको प्रविधिमैत्री संरचना निर्माण शुरु भएको हो । भवन, जनशक्ति र प्रविधिको अभा
Read Moreअसोज १४, पर्वत | अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भ
Read Moreअसोज ११, कुश्मा | चाडबाडलाई ध्यान दिएर वर्षाले भत्काएका पर्वतका ग्रामीण सडकको मर्मत शुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जनप्रतनिधिले बताएका छन् ।
Read Moreपर्वत । पर्वत जिल्लामा विभिन्न मेला महोत्सवको आयोजना गरेर त्यसको आयव्यय सार्वजानिक नगर्ने प्रचलन छ । कार्याक्रम हुनुभन्दा अगाडि पत्रकार सम्मेलन गरेर महोत्सव मेलाको कारोबारको जानकारी दिने तर मेला तथा महोत्सव सम्पन्न भएपछि त्यसको हिसाबकिताब लुकाउनेहरुलाई सूचनाकेन्द्र अनलाइनले गतिलो पाठ सिकाएको छ । इच्
Read Moreलक्ष्मीप्रसाद सापकोटा | साउन १९, पर्वत | जिल्लाका किसानले फलाउने तरकारी र फलफूल भण्डारणको योजनासहित निर्माण थालिएको कोल्डस्टोर (चिस्यान केन्द्र) भवन निर्माण विगत दुई वर्षदेखि अलपत्र छ । लागत अनुमान अनुसारको बजेट निकासा नहुँदा कोल्डस्टोर निर्माणकार्य अलपत्र बनेको हो । रु पाँच करोडको लागतम
Read Moreसाउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले
Read Moreजेठ १३, फलेवास (पर्वत) | प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् । प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक
Read Moreवैशाख ८, पर्वत । मोदी गाउँपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ति गर्ने खेल शुरु भएको छ । कृषकहरुलाई अनुदानको लागि खरिद गरिएको पावर मिनि टेरलमा आर्थिक चलखेल गरेको कुरा सेलाउन नपाउँदै फेरी अर्को चलखेल शुरु भएको हो । गाउँपालिकाको उच्च पदमा बसेका पौडेलले उपाध्यक्ष सेती महतलाई समेत जिम्मेवारीबाट अलग्
Read Moreवैशाख ८, पर्बत (रासस) | झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ । राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको का
Read Moreचैत ६, पर्वत । मोदी गाउँपालिकाले ५५ हजारमा पाइने मिनि टेलर (हाते हलो)लाई ७० हजारमा खरिद गरी वितरण गरेको छ । कृषिमा आधुनिकरणसँगै बढ्दो हाते हलो (पावर मिनिी टेलर)को मागसँगै गाउँपालिकाले २३ जना अगुवा कृषकहरुलाई हलो खरिद गरि विक्रि गरेको हो । ५५ हजारमा स्थानीय व्यापारीले हलो उपलब्ध गराउने भएता पनि गाउँप
Read Moreफागुन २३, बाबियाचौर | म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो । बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहिकलाई प
Read Moreमाघ २१, पर्वत । पर्वत ‘एक घर एक रोजगारी’ दिने गरि महाशिला गाउँपालिकाले कार्ययोजना तय गरेको छ । गाउँपालीकाले स्थानीय स्तरमै वेरोजगारलाई रोजगार दिन यो योजना कार्यान्वयन गरेको हो । गाउँपालिकाका ६ वटै वडाका १८ देखि ३५ वर्षका यूवाहरुलाई कार्यक्रममा समाबेश गरिने भएको छ । गाउँपालिकाका ६ सय यूवालाई स्वयंसेव
Read Moreलक्ष्मीप्रसाद सापकोटा / माघ ९, पर्वत | उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौँको खानेपानी योजना अलपत्र भएको छ । फलेवास नगरपालिका–३ शंकरपोखरीमा सञ्चालित खानेपानी आयोजनाको काम विवादका कारण शुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय ट
Read Moreपुस २०, फलेवास, पर्वत (रासस) | फलेवास नगरपालिकाका–११ पाङराङदेखि बुटवलसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । यही पुस १० गतेदेखि पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म वालिङ–हुवास यातायात समितिले बस सञ्चालनमा ल्याएको हो । आलोपालो गरी तीन डिलक्स बस सञ्चालन गरिएको समितिका सदस्य राधाकृष्ण पाठकले
Read Moreपुस १४, पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षांैदेखि टालटुलको भरमा चल्दै आएकामा यसपटक भने बृहत्रुपमा सुधार गर्न थालिएको हो । सडक विभागअन्तर्गत मध्यपहाडी
Read Moreमंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट
Read Moreमङ्सिर ४, फलेवास । पोखरा–बागलुङ राजमार्गको चौडाइ फेरी ३० मिटर कायम गरिएको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार गत वर्ष दोब्बर बनाइए पनि फेरि यस वर्ष संशोधन गरिएको हो । सडकको मध्य भागबाट ३०÷३० मिटर दायाँ बायाँ चौडा बनाउने मापदण्ड तोकिएकामा संशोधन गरी १५÷१५ मिटर कायम गरिएको छ ।&nbs
Read Moreएभरेष्ट दियो बालमन्दिरलाई प्रिन्टरपर्वत । एभरेष्ट बैक जिल्ला शाखा पर्वतले बाल मन्दिर प्राविलाई एक थान प्रिन्टर र शैक्षिक सामाग्री प्रदान गरेको छ । आफ्नो स्थापना कालको २३ औं बार्षिक उत्सवको अबसर पारे कुश्मा नगरपालिका ५ मा रहेको बालमन्दिर प्राविलाई सोमबार प्रिन्टर हस्तान्तर गरेको हो ।बैकका शाखा प्रबन्
Read Moreअसोज २९, पर्बत | अखिल ट्रेड युनियन महासंघ जिल्ला शाखा पर्वतले नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशब भुषाल र लेखापालको कुर्ची उल्टाएर विरोध जनाएको छ । विगत ८ बर्षदेखि निरन्तर नेपाल टेलिकम पर्वतमा कार्यरत कर्मचारीलाई विना कारण सरुवा गरी आफ्नो नातेदार राख्नको लागि टेलिकमका निमित्त प्रमुख केशब
Read Moreनेपालमा कहिलेदेखि जाली नोट देखापर्यो भन्ने कुराको कुनै प्रमाण नभए पनि वि.सं. २०२५।२६ तिर गभर्नर डा. यादवप्रसाद पन्तको हस्ताक्षर भएको रु. ५ दरको नोटसँग मेल खाने नोट बजारमा ल्याइएको थियो भन्ने कुरा पुराना मुद्रा संग्रहकर्ताको भनाइ छ । उनका अनुसार गैह्रिधारा नाम नखुलेको एक व्यक्तिलाई प्रहरीले समाति थुन
Read Moreसरकारी काम कहिले जाला घाम भन्ने उखान यतिखेर नेपाल टेलिकम संस्था पर्वत शाखामा ठ्याक्कै लागू भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । भनेको बेला संचारसेवा नपाउदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीले भने कुनै मतलव राख्दैनन् । पटक पटक अवरुद्ध एडिएसएल से
Read Moreनेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । यो खबर
Read Moreभदौ १२,पर्वत । पर्वतको सदरमुकाम कुश्मादेखि छिमेकी जिल्ला बागलुङको बलेवा जोड्नेबाट कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले गएको आवको नाफाबाट १८ प्रतिशत लाभांश शेयर धनीलाई वितरण गर्ने भएको छ । उक्त लिमिटेडले आव २०७३/७४ मा रु ९० लाख ४७ हजार ३९४ मुनाफा वितरण गर्न लागेको हो । लिमिटेडको शनिबार सम
Read More