रुपन्देहीको सैनामैना नगरमा एमाले विजयी

Posted on: 03 Jul, 2017

असार १९, रुपन्देही । रुपन्देहीको सैनामैना  नगरपालिकामा नेकपा एमालेका उम्मदवार विजयी भएका छन् । 

सैनामैनाको मेयरमा एमालेका चित्र कार्की १३ हजार ३६ मतसहित विजयी भएका हुन् । उपमेयरमा पनि एमालेकै विना राना १२ हजार ९ सय ६१ मतसहित विजयी भएका छन् । 

कार्कीका प्रतिष्प्रधी कांग्रेसका फडिन्द्र शर्माले १० हजार ३ सय ५ तथा उपमयेरकी उम्मेदवार लक्ष्मी चौधरीले ९ हजार ७ सय ९ मत प्राप्त गरेकी थिइन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!