साझा सवाल एक विश्वसनीय डिजिटल सञ्चार माध्यम हो, जसले नेपाली पाठकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, वैदेशिक रोजगार सम्बन्धी जानकारी, राजनीति, अर्थ/विकास र खेलकुद लगायत समसामयिक विषयहरूमा सही र भरपर्दो जानकारी उपलब्ध गराउँदै आएको छ।
हाम्रो उद्देश्य पाठकहरूलाई समयमै, तथ्यमा आधारित र निष्पक्ष समाचार पुर्याउनु हो। हामी पत्रकारिताको उच्च मापदण्ड कायम राख्दै विश्वसनीयता र गुणस्तरलाई सधैं प्राथमिकता दिन्छौं।
ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
फोन नम्बर: +977-01-4412988 | ९८०२३९८९८०
इमेल: [email protected]
सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८


