२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

२२ भाद्र २०८०, शुक्रबार १०:४८

भदौ २२, काठमाडौँ | महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ ।

लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई फिर्ता पठाउन सरकारसँग माग गर्दै प्रदर्शन गरेको छ । महोत्तरी महन्थ ठाकुरको चुनावी क्षेत्र हो ।

लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले राजदूत सोङले नेपाल र भारत बीचको आर्थिक सम्बन्ध लगायतको विषयमा गरेको टिप्पणी कूटनीति मर्यादा विपरीत रहेको बताए ।

एउटा सार्वभौमसत्ता सम्पन्न देशका बारेमा यस्तो विचार व्यक्त गरेर नेपाललाई हेप्ने कार्य गरेको बताउँदै उनले राजदूत सोङलाई स्पष्टीकरणसहित फिर्ता पठाउन सरकारसँग माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली