१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान् पक्राउ

२३ पुष २०८०, सोमबार ०८:२५

पुस २३, काठमाडौँ | लमजुङमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । २१ वर्षीया श्रीमती रितु वि.क. लाई धारिलो हतियार (दाउ) प्रयोग गरी गम्भीर घाइते बनाएको अभियोगमा दोर्दी गाँउपालिका ४ बस्ने बर्ष २६ को कुमार वि.क. लाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

वि.क.ले गत शुक्रबार मर्स्याङदी गाँउपालिका ७स्थित ससुराली घरमा श्रीमती रितुको घाटी र टाउकोमा धारिलो हतियार प्रहार गरी घटनास्थलबाट फरार भएका  थिए  । फरार वि.क.लाई पुस २१ गते बिहानको समयमा मर्स्याङदी गाउँपालिका ३ बाट लुकीछिपी हिँडेको अवस्थामा प्रहरीले फेलापारी पक्राउ गरेको हो  । पक्राउ परेका वि.क. उपर पुस २२ गते जिल्ला अदालत लमजुङबाट ज्यान मार्ने उद्योग मुद्दामा ७दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ