Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

पेस्तोल, लाठी, खुकुरीलगायतका हतियार बोक्न रोक

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/378815921f58b36738d8056cb329559f1487987489.jpg" style="float: left;"><b>फागुन १४, काठमाडौं ।</b> निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।<br></p><p>गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहलाई पत्राचार पर्दै निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार लिएर हिड्न नपाउने गरी नियन्त्रण व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।</p><p>व्यक्तिगत रुपमा हातहतियार लिएर हिड्दा स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित पार्ने भन्दै आयोगले हातहतियार बोकेर हिड्न रोक लगाउन गृहलाई निर्देशन दिएको हो । -नागरिक दैनिक&nbsp;</p>