२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सानिमा बैंकले १३.६ प्रतिशत लाभांस घोषणा गर्यो

२०७७, २८ आश्विन बुधबार ०५:४२

असोज २८, काठमाडौं । सानिमा बैंकले १३.६ प्रतिशत लाभांस घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर दिने छ । बाँकी ३.६ प्रतिशत नगद लाभांस दिने छ। नगद लाभांसबाटै कर पनि तिर्नु पर्ने हुन्छ ।

बैंकको लाभांसलाई राष्ट्र बैंकले सुरुवाति स्वीकृति दिइसकेको छ। अब बार्षिक प्रतिवेदन त्यहाँबाट स्वीकृत हुन बाँकी छ। बैंकले तिहारअघि साधारणसभा गर्ने तयारी गरेको छ ।

बैंकको अहिले ८ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी छ । १० प्रतिशत वोनस सेयर दिएपछि चुक्ता पुँजी ८८ करोड रुपैयाँले बढ्ने छ । बैंकले अघिको बर्ष २१.०५ प्रतिशत लाभांस दिएको थियो। यसमध्ये १० प्रतिशत बोनस सेयर नै थियो । लाभांस घोषणा गर्ने सानिमा तेस्रो बाणिज्य बैंक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो