रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारको विषय छानबिन गर्न माग गर्दै मागपत्र बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी...