Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

महामन्त्रीमा विमलेन्द्र निधिका उम्मेदवार कार्की निकै पछाडि

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १, काठमाडौँ | नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउने क्रम जारी छ। सुरुवाती मत परिणामअनुसार महामन्त्रीमा गगन थापाले नेतृत्वले गरेका छन्। उनलाई विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले पछ्याउँदै छन्।

महामन्त्रीका उम्मेदवारमध्ये मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की केही पछाडि छन्। यीमध्ये सबैभन्दा पछाडि छन्, राजाराम कार्की।

कार्की महामन्त्रीमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिको प्यानलबाट प्रतिस्पर्धी थिए। उनले ६ सय मत गन्दा १८ मत मात्र ल्याएका छन्।