३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कजाकिस्तानमा हालैको अशान्तिमा २२५ जनाको मृत्यु

३ माघ २०७८, सोमबार १०:४९

माघ ३, काठमाडौँ | कजाकिस्तानमा हालैको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरू सहित कम्तीमा २२५ जनाको मृत्यु भएको पजहवो अफगान समाचारले सोमबार जनाएको छ।

आइतवार शहर प्रहरी विभागका प्रमुख, कानाट तैमेरदेनोभले दिएको जानकारी अनुसार अल्माटी दंगाले आक्रान्त भएको केही दिनमा शहरका शवगृहहरूमा सातवटा आक्रमणहरू भएका थिए र दंगाकारीहरूले आफ्ना धेरै साथीहरूको शव नियन्त्रणमा लिएका थिए। 

इन्धनको मूल्यवृद्धिको विरोधमा देशको पश्चिम भागमा जनताले र्या ली गर्दै व्यापक विरोध प्रदर्शन शुरु गरेका छन्। त्यसपछि अशान्त कजाकिस्तानको दक्षिणमा रहेको देशको पूर्व राजधानी अल्माटी लगायत अन्य क्षेत्रहरूमा उक्त अशान्ति फैलिएको थियो। अल्माटीमा जारी विरोध प्रदर्शन हिंसात्मक बनेको थियो।

सरकारले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेको छ।  त्यसैरी कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले कजाकिस्तानमा शान्ति सैनिकहरू पठाउने सामूहिक सुरक्षा सन्धि संगठनसँग मद्दतका लागि अनुरोध गर्नुभएको थियो। उक्त सामूहिक सुरक्षा सन्धि संगठनका शान्ति सैनिक यस हप्ता फिर्ता हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’