१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्रलाई संसद्‍ प्रवेशको बाटो खुला

२८ फाल्गुन २०७९, आईतवार ०८:४६

फागुन २८, काठमाडौँ | उपराष्ट्रपतिमा उम्मेद्‍वारी दर्ता गराएका संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमत पाटीका सांसद्‍ले दिएको उजुरी निर्वाचन आयोगले आइतबार खारेज गरेसँगै उनको उम्मेद्‍वारी कायम गर्ने निर्णय गरेको छ।

उम्मेद्‍वारी कायमै रहने निर्णय गरेसँगै जसपाका उम्मेद्‍वार यादव उपराष्ट्रपति निर्वाचित हुने सम्भावना बलियो रहेको छ। जसपा १० दलीय सत्ता गठबन्धनमा भएकै कारण सत्ता गठबन्धनका प्रमखु घटक नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी यादवको पक्षमा रहेका छन्।

रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भए उनले प्रतिनिधिसभाको निर्वाचन जितेको बारा-२ मा उपनिर्वाचन हुने र उपनिर्वाचनबाट पार्टी अध्यक्ष उपेन्द्र चुनाव जितेर संसद् छिर्ने योजनामा रहेका छन्।

यादव गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए।

राउत ३५,०४२ मत ल्याएर विजयी हुँदा यादव १६,९७९ मत ल्याएर पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ