आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 13 Jan, 2021

पुस २९,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ९२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ५२ पैसा तोकेको छ | त्यस्तै बुधबार एक युरोको खरिद दर १४२ रुपैंया २१ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैया ९४ पैसा रहेको छ |

हेर्नुहोस आजको विनिमयदर :


यस बिषयमा तपाइको प्रतिक्रिया...!