रोजगार जानकारी |


ओमान स्थित नेपाली दुतावासले २४ सै घण्टा फोन उठाउने, सम्पर्क नम्वरसहित

Posted on October 25, 2022 | views : 1308 |

कात्तिक ८, काठमाडौँ । ओमान स्थित नेपाली दुतावासले श्रमिकहरुको आपतकालीन सेवाको लागि २४ सै घण्टा सातै दिन दुतावाससँग सम्पर्कमा जोडिन सक्ने गरि सम्पर्क नम्वर तथा हटलाइनको व्यवस्था मिलाएको जनाएको छ ।  दुतावासले दुतावासका प्रथम सचिव सोमेश थापालाई प्रवक्ता र श्रम सहचारी दिनेश ढकाललाई सूचना अधिकारीको

Read More

बैदेशिक रोजगार: भिसा भनेको के हो ? कस्तो भिसामा बैदेशिक रोजगारमा जाने ?

Posted on May 07, 2022 | views : 2130 |

सास । कुनै पनि एउटा मुलुकले अर्को मुलुकका नागरिकलाई कुनै निश्चित प्रयोजन एवम् अवधिका लागि आफ्नो मुलुकमा आउनका लागि प्रदान गरिने अनुमतिलाई भिसा भनिन्छ । यसलाई नेपालमा प्रवेशाज्ञा पनि भनिन्छ । भिसा निश्चित प्रयोजनका लागि दिईन्छ । यस्ता प्रयोजनमा घुमफिर गर्ने, काम गर्ने, अध्ययन गर्ने, व्यवसायिक आदि पर्

Read More

विदेशबाट उद्धार गरिएका श्रमिकहरूसँग श्रममन्त्रीको छलफल

Posted on April 24, 2022 | views : 976 |

 वैशाख ११, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा पुगेर छलफल गरेका छन् । आइतबार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवास गृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग विदेशी भूमि

Read More

वैदेशिक रोजगारीमा जानेको तालिममा कडाइ गरिने

Posted on April 10, 2022 | views : 1672 |

चैत्र २७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरुसँगको अ

Read More

दुई लाख नेपाली विदेशीए, पाँच खर्ब ४० अर्ब विप्रेषण भित्रियो

Posted on March 11, 2022 | views : 1898 |

फागुन २७, काठमाडौँ । देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरुपमा बढेको पाइएको हो ।  एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली र

Read More

अब कतार स्थित नेपाली दुतावासबाटै विद्युतीय राहदानी पाइने, बुकिङ खुल्यो (तरिका सहित)

Posted on February 07, 2022 | views : 1856 |

माघ २४, काठमाडौँ । कतारस्थित नेपाली राजदूतावास नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको छ । यो संगै बिदेशी नियोगबाट विद्युतीय राहदानी जारी गर्नेमा कतार स्थित नेपाली दुतावास पहिलो समेत बनेको छ ।  कतारबाटै विद्युतीय राहदानी पाउनको आजैदेखि न

Read More

इ-पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै यसरी पाइन्छ

Posted on January 31, 2022 | views : 5355 |

माघ १७, काठमाडौँ । तपाईँ ई-पासपोर्ट अथवा विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ ? पासपोर्ट बनाउनको लागि अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ ।  राष्ट्रिय परिचयप

Read More

खाडी देशको भिसा अनलाइनबाटै कसरी चेक गर्ने ?

Posted on January 18, 2022 | views : 7642 |

माघ ४, काठमाडौँ | वैदेशिक रोजगारको क्रममा लाखौँ नेपालीहरु खाडीका बिभिन्न देशहरुमा छन् । अहिले बिभिन्न खाडी मुलुकहरुको भिसा सहि छ कि छैन, भन्ने कुरा अनलाइनबाटै चेक गरेर थाहा पाउन सकिन्छ । तपाईँलाई जारी गरिएको भिसा सक्कली हो कि हैन हेर्नका लागि तल उपलब्ध देशमा क्लिक गर्नुहोस् ।  कतार यूएई साउदी अ

Read More

लाेकसेवाले खुलायाे २८४ पदमा विज्ञापन ! केमा कति ?

Posted on December 15, 2021 | views : 1532 |

मङ्सिर २९, काठमाडौँ | लाेकसेवा आयाेगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको लागि ठूलाे संख्यामा विज्ञापन गरेकाे छ। आयाेगले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि भारी संख्यामा विज्ञापन ग

Read More

कुन देशबाट राहदानी बनाउदा कति शुल्क लाग्छ ? राहदानी लिने तरिका सहित

Posted on December 13, 2021 | views : 3842 |

- यो जानकारी पढीसकेपछि मात्र फाराम भर्न शुरु गर्नुपर्छ ।  राहदानी लिनको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ । तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ । हाल ३४ पृष्ठको साधारण राहदानी मात्र छान्नु होला । ६६ पृ

Read More

नेपाल प्रहरीमा खुल्याे रोजगार, कुन पदमा कति माग्याे ?

Posted on November 26, 2021 | views : 1598 |

मंसिर १०, काठमाडाैं। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक (जनपद) पदका लागि १ सय ४६ जना, प्रहरी जवान (जनपद) पदका

Read More

आजदेखि ई-पासपोर्ट ! विशेषता के ? शुल्क कति ? एमआरपी हुनेले के गर्ने ?

Posted on November 18, 2021 | views : 3723 |

मङ्सिर १, काठमाडौँ | आजदेखि मेशीन रिडेबल पासपोर्ट (एमआरपी) को सट्टा सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ। नयाँ पासपोर्ट लिनेहरूलाई अबदेखि विद्युतीय पासपोर्ट दिइने राहदानी विभागका अधिकारीहरूले बताएका छन् । सुरुका १० दिन परीक्षणको रूपमा हेरिने भएकोले सीमित सङ्ख्यामा मात्रै रा

Read More

वैदशिक रोजगारमा जानु अघि सीप सिक्ने ? बोर्डले दिँदैछ निःशुल्क तालिम

Posted on October 18, 2021 | views : 2885 |

कात्तिक १, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने सबैलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ । बोर्डले विभिन्न जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर तालिम सञ्चालन गर्दै

Read More

डिभी आवेदन खुल्यो कहिले सम्म भर्न सकिन्छ ?

Posted on October 07, 2021 | views : 2033 |

असोज २१ , काठमाडौँ । सन् २०२३ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर ९ मा बन्द हुनेछ। हिजो (बुधवार) राति ९ :४५ बजेबाट खुलेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नि:शुल्क अनलाइन फारम भर्न सक

Read More

शिक्षकको विज्ञापन खोल्ने तयारी : विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

Posted on October 01, 2021 | views : 1470 |

असोज १५, काठमाडौं। शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ। केन्द्रले

Read More

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? के-के लाने ? जानुअघि परिवारलाई के-के कागजात छोड्ने ?

Posted on September 22, 2021 | views : 6559 |

टिप्स | वैदेशिक रोजगारमा जान चाहनेहरु जानु अघिनै धेरै कुरामा सचेत हुने र त्यसै अनुसारको पुर्वतयारी गर्ने हो भने वैदेशिक रोजगार सुरक्षित बनाउन सकिन्छ । विदेश जानु अघि २/४ महिना ढिलोनै किन नहोस धेरै कुरा बुझेर जाने हो भने आफैलाई भविष्यमा आईलाग्न सक्ने दुर्घटना तथा बिभिन्न समस्याबाट बच्न सकिन्छ साथै वै

Read More

विदेशबाटै राहदानी नवीकरण गर्न सकिन्छ ? के-के चाहिन्छ कागजात ?

Posted on September 15, 2021 | views : 4155 |

वैदेशिक रोजगार तथा अध्ययनको क्रममा विदेशमा रहनु भएका नेपालीहरुले विदेशमा रहंदाको समय आफ्नो पासपोर्टको म्याद सकिएको खण्डमा पासपोर्ट नवीकरण गर्न सक्छन् । जसको लागि सम्बन्धित देशमा रहेको वा नेपाल सरकारले सम्बन्धित देशको लागि तोकिएको दुतावासमा जानु पर्छ ।  सम्बन्धित दुतावासमा जाँदा उल्लेखित कागजातह

Read More

साउदीमा नेपाली श्रमिकले रोजगारदाता परिवर्तन कसरी गर्ने ? हेर्नुहोस् तरिका

Posted on August 12, 2021 | views : 3549 |

साउन २८, काठमाडौँ । साउदी अरेबियाले ‘श्रम सम्बन्धी सुधार पहल’कार्यक्रम १४ मार्चदेखि लागूगरी श्रम सम्बन्धी कानूनमा सुधार गरेपछि नेपाली श्रमिकले फाइदा लिन थालेका छन्।  नयाँ प्रावधान अनुसार साउदीमा रहेका नेपालीलगायत विदेशी श्रमिकले मन नपरेको खण्डमा सहजै रोजगारदाता परिवर्तन गर्न र देश छोड्न पाउने न

Read More

एक हजार नेपालीको लागि खूल्यो इजरायल रोजगार, यसरी दिनुस् आवेदन (सूचना सहित)

Posted on July 27, 2021 | views : 16491 |

अनिल अधिकारी | साउन १२, काठमाडौँ | नेपालले सरकारी प्रक्रियाबाट इजरायलमा कामदार पठाउने सम्झौता भए अनुसार आवेदन खूला गरेको छ । वैदेशिक रोजगार बिभागले मंगलबार आवेदन मागको सूचना जारी गर्दै औपचारीक रुपमा इजरायल रोजगार खोलेको जनाएको हो ।  वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका

Read More

निषेधाज्ञापछि सोमबार पहिलो कतार उडान, आज पनि अर्को उडान हुँदै

Posted on June 08, 2021 | views : 3360 |

जेठ २५, काठमाडौँ | निषेधाज्ञापछि सोमबारदेखि कतारको दोहामा नियमित उडान शुरू भएको छ । सरकारले टर्की, चीन र कतारका लागि सातामा १/१ उडानको अनुमति दिएसंगै सोमबारबाट कतारको दोहामा उडान शुरू भएको हो । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गत वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरिँदा विदेशबाट समस्

Read More

कतारमा कोरोनाको खोप लगाएकाहरुले यसरी सजिलै पाउन सक्छन् खोप प्रमाणपत्र

Posted on June 03, 2021 | views : 2451 |

टिप्स | कोरोना कहरका बीच कतारमा रहेका नेपालीहरुलाई बिभिन्न प्रयोजनमा कोरोना विरुद्धको खोप लगाई सकेको भए सोको प्रमाण आवश्यक पर्ने हुन्छ । यस्तो अवस्थामा सम्बन्धित देशको एक सरकारी वेबसाइटबाट खोप लगाईसकेको भए प्रमाणपत्र पाउन सकिन्छ ।  जसको लागि सम्बन्धित मन्त्रालयको वेबसाइटको लिंक http://cert-covi

Read More

अनलाइनबाटै पुन: श्रम-स्वीकृति लिने तरिका ? (स्टेप बाई स्टेप गाइड)

Posted on May 29, 2021 | views : 9460 |

तलको सबै जानकारी पढेपछि तपाइँले अनलाइनबाटै श्रम स्वीकृति कसरी लिन सकिन्छ भन्नेबारे सबै जानकारी पाउन सक्नुहुन्छ । हेर्दा झन्झट जस्तो लाग्छ तर स्टेप बाई स्टेप गर्नु भयो भने यो धेरै सजिलो छ । एक पटक आफूले जानेपछि अर्को पटक गर्न र अरुलाई सिकाउन पनि सकिन्छ नि ! होइन ?  के-के विवरण वा कागजात भ

Read More

निषेधाज्ञामा पुन: श्रम स्वीकृति लिन अनलाइनबाट पैसा कसरी तिर्ने ? नजाने कतिमा फोन गर्ने ?

Posted on May 28, 2021 | views : 2965 |

जेठ १४, काठमाडौँ | कोरोना महामारीको कारण निषेधाज्ञा जारी गरिएको अवस्थामा धेरै नेपाली युवाहरुले पुन: श्रम स्वीकृतिको लागि समस्या भएको जानकारी दिएका छन् । पुन: श्रम स्वीकृतिको लागि अहिले घरमै बसेर पनि सेवा पाइन्छ । घरमै बसेर अनलाइनबाट पुन: श्रम स्वीकृतिको सुविधा लिनको लागि वैदेशिक रोजगार बिभागको अनलाइ

Read More

अनलाइनबाट पुन: श्रम स्वीकृति लिन सजिलै FEIMS पासवर्ड कसरी रिसेट गर्ने ? (तरिका सहित)

Posted on May 26, 2021 | views : 3279 |

जेठ १२, काठमाडौँ | हाल कोरोना महामारीको कारण वैदेशिक रोजगारबाट विदामा आएका तथा अनलाइन श्रम-स्वीकृतिको अवधि सकिएकाहरुले अनलाइनबाटै पुन: श्रम-स्वीकृति लिन सक्ने व्यवस्था छ ।  तर कयौंले यसअघि श्रम गराउँदा इमेल अन्यथा प्रविष्ट गराएको कारण अनलाइनबाटै श्रम स्वीकृति लिन समस्या भएको गुनाशो गरिरहेका छन्

Read More