यस्तो छ विदेशी मुद्राको मंगलबारको विनिमयदर

Posted on: 19 Jan, 2021

माघ ६, काठामाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५५ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ६५ रुपैयाँ र बिक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी हतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ । 

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः






यस बिषयमा तपाइको प्रतिक्रिया...!