यस्तो छ मंगलबारको बिनिमयदर

Posted on: 11 May, 2021

वैशाख २८, काठमाडौँ । आज एक अमेरीकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रिदर ११७.६७ रुपैयाँ कायम भएको छ । 

यस्तै एक युरोको खरिददर १४२.३८ रुपैयाँ र बिक्रिदर १४३.११ रुपैयाँ रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १०.७६ रुपैयाँ र बिक्रिदर १०.८२ रुपैयाँ भएको छ ।  

यता कतारियन एक रियालको खरिददर ३२.१५ रुपैयाँ र बिक्रिदर ३२.३२ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.५० रुपैयाँ र बिक्रिदर १०.५६ रुपैयाँ रहेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!