यस्तो छ आजको विनिमयदर

Posted on: 20 May, 2021

जेठ ६, काठमाडौँ । बिहीबार एक अमेरीकी डलरको खरिददर ११६.७७ रुपैयाँ र बिक्रिदर ११७.३७ रुपैयाँ कायम भएको छ । यस्तै, एक युरोको खरिददर १४२.५६ रुपैयाँ र बिक्रिदर १४३.३० रुपैयाँ रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ ।  

कतारियन एक रियालको खरिददर ३२.०६ रुपैयाँ र बिक्रिदर ३२.२३ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३३ रुपैयाँ र बिक्रिदर १०.३९ रुपैयाँ रहेको छ ।  कुवेतियन एक दिनारको खरिददर ३८८.३३ रुपैयाँ र बिक्रिदर ३९०.३२ रुपैयाँ रहेको छ । बहराइन एक दिनारको खरिददर ३०९.७३ रुपैयाँ  र बिक्रिदर ३११.३३ रुपैयाँ रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!