आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस्

Posted on: 28 May, 2021

जेठ १४, काठमाडौँ । शुक्रबार अमेरिकी डलरको खरिददर ११५.८५ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.४५ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.२६ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९९ रुपैयाँ रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ८९.६५ रुपैयाँ छ भने बिक्रिदर ९०.११ रुपैयाँ रहेको छ । 

कतारी एक रियालको ३१.८१ रुपैयाँ छ भने बिक्रिदखर ३१.९८ रुपैयाँ रहेको छ । मलेसियन एक रिंगिटको खरिददर २७.९९ रुपैयाँ र बिक्रिदर २८.१३ रुपैयाँ रहेको छ । कुवेती दिनार एकको खरिददर ३८५.१७ रुपैयाँ छ भने बिक्रिदर ३८७.१६ रुपैयाँ छ । युएई एक दिरामको ३१.५४ रुपैयाँ छ भने बिक्रिदर ३१.७० रुपैयाँ रहेको  छ ।

आजको विनिमयदरः 


यस बिषयमा तपाइको प्रतिक्रिया...!