आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ?

Posted on: 30 Jun, 2021

असार १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र विक्रीदर ११९ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र विक्रीदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७५ पैसा र विक्रीदर १२९ रुपैयाँ ४० पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र विक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८० पैसा र विक्रीदर ९६ रुपैयाँ २८ पैसा रहेको छ ।

जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७१ पैसा र विक्रीदर १० रुपैयाँ ७७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ । साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!