सोमबारको विदेशी विनिमयदर: हेर्नुहोस् कुन देशको कति ?

Posted on: 12 Jul, 2021

असार २८, काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ भने बाँकीको घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा तोकिएको छ । त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ १८ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ३० पैसा तोकिएको छ। 

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ४५ पैसा तोकिएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!