Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले बोलाए आकिस्मिक बैठक

फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै उनले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

पर्यटनमन्त्री अधिकारीसहित ६ जना

भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालमा पनि सुरक्षा सतर्कता बढाइयो

फागुन १५, काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई अलर्ट हुन निर्देशन दिइसकिएक

पाकिस्तानले भारतका दुई लडाकू विमान खसालेको दाबी, पाइलट नियन्त्रणमा

फागुन १५, इस्लामाबाद | पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । 

तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जा

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना

फागुन १५, काठमाण्डौ – ताप्लेजुङमा  पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थि

February 27, 2019 डोटी - DT, समाज

डोटीमा आधामात्रै पिन नम्बर भएको रिचार्ड कार्ड बिक्री वितरण

फागुन १५, डोटी । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । 

डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामा

February 27, 2019 बाँके - BNK, समाज

‘ट्राफिक एप्स’को मद्दतले सार्वजनिक बस कारवाहीमा

फागुन १५, राँझा | लामो दूरीमा दुईजना चालक नराख्ने यात्रुवाहक बसका चालकलाई ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतमा प्रहरीले कारवाही शुरु गरेको छ । 

ट्राफिक प्रहरी कार्यालयले सञ्चालनमा ल्याएको सो एप्सको मद्दतले लामो दूरीमा दुई चालक नराखेको भेटिएका ३५ सार्वजनिक सवारी साधन बसका चालक कारव

भारत–पाकिस्तानबीचको तनावले त्रिभुवन विमास्थलबाट हुने यी उडान रोकिए

फागुन १५, काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेको छ । तनाव बढेसंगै काठमाडौंमा त्रिभुवन विमास्थलबाट हुने उडान समेत प्रभावित भएको छ ।

पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो

आगलागीमा परी एक बालिकाको मृत्यु, एक गम्भीर घाइते

फागुन १५, डडेल्धुरा । आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन । 

मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने अर्का जेठी छोरी ११ वर्षीया निर

पर्वतले ५ गोल्ड मेडल जित्यो

शिला पाण्डे/ पर्वत । आठौ राष्ट्रिय खेलकुदका लागि पर्वतका ५ जना खेलाडी छनोट भएका छन् । तेक्वान्दो तर्फ गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा गोल्ड मेडल जित्दै ५ जना पर्वतबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने भएका हुन् ।

गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोपगतामा गणेश स

पाकिस्तान र भारतबीच दोहोरो भिडन्त, पाकिस्तानले २ र भारतले १ लडाकु बिमान खसालेको दावी !

फागुन १५, काठमाडौं | भारतले पाकिस्तानमा हवाई हमला गरेसंगै दुइ देशबीच तनाव बढेको छ | पाकिस्तानी सेनाले भारतका दुई लडाकू विमानलाई खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गर्ने दुई भारतीय लडाकू

पाकिस्तानी लडाकु विमान भारत पसे, जम्मू–कश्मीरका विमानस्थल बन्द

फागुन १५, काठमाडौं | जम्मु–कश्मिरस्थित नियन्त्रिण रेखामा भारत र पाकिस्तानबीच तनाब बढेको छ । पाकिस्तानको बालाकोटकमा भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको छ । अहिले दुई देशबीचको सीमामा तनाव बढेको छ ।

पछिल्लो समय ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) मा सीजफायरको व

भारतीय वायुसेनाको लडाकु विमान कश्मिरमा दुर्घटनाग्रस्त

फागुन १५, काठमाडौं | भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ । बुधबार जम्मू कश्मीरको बडगामबाट सात किलोमिटर टाढाको एउटा गाउँमा विमान दुर्घटना भएको हो । दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।