Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

पाकिस्तानले आफ्नो आकाशमा उडान रोकेसँगै थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

फागुन १६, बैंकक । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको कारण देखाउँदै आफ्नो आकाश बन्द गरेको छ । 

एयरलाइन्सका

पर्यटनमन्त्रीसहित दुई जनाको मात्र शव पहिचान

फागुन १६, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये २ जनाको शव मात्र पहिचान भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरे बाहेक अन्य ५ जनाको शव पहिचान गर्न कठिनाई भएको हो ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल

नेपालमा हुने हवाई दुर्घटनाको जिम्मेवार को ?

सचिन्द्र श्रेष्ठ । हिजो आज नेपाल होस् या बिश्वका अनेक देशहरुमा मौसमको प्रतिकूल असर परेको छ। यसको प्रत्यक्ष असर अहिले हवाई मार्गमा समेत देखिएको छ। जसको असर आज ताप्लेजुङमा भएको हवाई दुर्घटनालाई मान्न सकिन्छ ।

१२ बर्षपछि चरिकोटमा हिमपात

ताराबहादुर महत । फागुन १६, दोलखा । १२ बर्षपछि दोलखा सदरमुकाम चरिकोटमा बिहिबार विहान हिमपात भएको छ । 

दोलखाका उच्च भु–भागमा हिउँदको मौसममा हिमपात भईरहने

पर्यटनमन्त्री अधिकारीसहित ७ मृतकको शव पोष्टमार्टमका लागि टिचिङ ल्याइयो

फागुन १६, काठमाडौं | बुधबार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ । 

भारत पाकिस्तानबीचको तनाबले भारतीय बजारमा यस्तो उतारचढाव

फागुन १६, भारत । भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । 

लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमान

मन्त्री अधिकारीसहित सातै जनाको शव यसरी ल्याइदै (फोटोफिचर)

फागुन १६, काठमाडौं । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव बोकेर ताप्लेजुङबाट सेनाको हेलिकप्टर काठमाडौका लागि भर्खरै उडेको छ ।

आजै जर्मनी उड्दै थिए मन्त्री अधिकारी, तर …!

फागुन १६, काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुःखद् निधन छ । उक्त दुखद घटना नघटेको भए पर्यटनमन्त्री अधिकारीको आज जर्मनी प्रस्थान गर्ने कार्यक्रम थियो ।

अधिकारी विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को पर्वतीय पर्यटन सम्बन्

उपत्यकामा १२ वर्षपछि हिमपात

फागुन १६, भक्तपुर | भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । 

प्रतिनिधिसभाको बैठक स्थगित

फागुन १६, काठमाण्डौ – आजको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । 

शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गर्नेछ । प्रतिनिधिसभा सदस्

हेलिकप्टर दुर्घटना प्रकरणः जिल्ला सुरक्षा समिति बैठक जारी

फागुन १६, सुकेटार (रासस) : दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्पm पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बत

बिहीबार मलेसियन रिंगिटसहित सबै विदेशी पैसाको भाउ बढ्यो(हेर्नुहोस् सुचिसहित)

फागुन १६, काठमाण्डौ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । बुधबार खरिददर ११३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०१ पैसा तोकेको थियो । 

<