समाचार प्रभाव: सरकारी जग्गामा निर्माण भएका घर टहरा हटाइए
टेकेन्द्र बोहरा । फागुन १५, बझाङ । बिद्युत् प्राधिकरण बझाङ बितरण शाखाको जग्गामा बनेका घर हटाउन आनाकानी भन्ने समाचार साझा सवालमा प्रकासित भएपछी नेपाल बिद्युत् प्राधिकरण बझाङ शाखाले सरकारी जग्गामा निर्माण भएका घर टहरा हटाएको छ । साझा सवालमा प्रकाशित भएको समाचार यस्तो थियो ।
सुनको मूल्य घट्यो
फागुन १५, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोलमा २ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६ सयमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलमा ६२ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन ६२ ह
कर्णाली प्रदेशका १२ प्रहरीलाई पुरस्कृतका लागि सिफारिस
फागुन १५, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत १२ प्रहरीलाई पुरस्कृतका लागि सिफारिस गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै नगदसहित पुरस्कृत गर्न सिफारिस गरेको हो ।
सिफारिस गरिएकाहरुमा पुस महीनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्य
मंगलबार र बुधबार शुदूर पहाडी क्षेत्रमा भारी हिमपात, जनजिव कष्टकर (तस्बिरसहित)
कृष्ण बिष्ट । फागुन १५, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा मंगलबार बिहान देखि बिहिबार सम्मको लगातारको हिमपातले यहाको जनजिवन कष्टकर बनाएको छ । बैतडी, दार्चुला, बझाङ्, डडेल्धुराका उच्च भेगमा हिमपात भए सँगै जनजिवन कष्टकर बनेको हो ।
पन्ध्र श्ययाको अस्पताल निर्माण हुँदै
फागुन १५, पर्वत । यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो ।
साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यव
हिमपातले मर्न थाले चौँरी
फागुन १५, मनाङ । महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् ।
जिल्लामा रहेका चाँैरीगोठ हिउँले
दुर्घटनामा एम्बुलेन्समा सवार बिरामीको मृत्यु, दुई जना घाइते
फागुन १५, भरतपुर | चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर
मलेसिया, साउदी, कतार, युएई लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो
फागुन १५, काठमाण्डौ । मंगलबार केही घटेको विदेशी मुद्राको भाउ बुधबार भने केही बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०१ पैसा तोकेको छ । मंगलबार खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको थियो
इरानी विदेशमन्त्रीको राजीनामा अस्वीकृत
फागुन १५, तेहरान | इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट दिनुभएको राजीनामा इरानी राष्ट्रपति हसन रौहानीले अस्वीकृत गर्नुभएको सरकारी समाचार समिति इर्नाले बुधबार जानकारी दिएको छ ।
‘तपाईंको राजीनामा देश हितमा छैन, र त्यसलाई अस्वीकृत गरिएको छ,’ राष्ट्रपति रौहानीले भन्नुभए
भारत र पाकिस्तानलाई संयम अपनाउन पोम्पेओको आग्रह
फागुन १५, वासिङ्टन, | भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गर्नुभएको छ ।
अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गर्नु भएको विज्ञप्तिमा सो आग्रह गरिएको हो । हाल भियतनामको हनोई
गुल्मीमा फेरि हिमपात
लक्ष्मी अर्याल । फागुन १५, गुल्मी । पहाडि जिल्ला गुल्मीमा मङ्लबार रातिदेखि हिमपात भएको छ । जिल्लाको उच्च क्षेत्रमा यसपटक चौंथोपटक हिमपात भएको छ । गुल्मी सदरमुकाम नजिकै रहेको धार्मीक तथा पर्यटकिय स्थल रेसुङ्गा, मालिका गाउपालिकाको अर्खावाङ,छापहिले,त्यस्तै मदाने गाउपालिकाको अग्लुङ लगाएतका क्षेत्रमा
हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु (नामावलीसहित)
फाल्गुन १५, ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इका

