Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

नेकपाका सांसद ओलीको निधन

फागुन १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश–५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको शुक्रबार बिहान करीव ३ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन

विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू फोन अफ गरेर बेपत्ता

फागुन १०, काठमाडौं | मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछ

फ्रान्समा फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु

फागुन १०, पेरिस । फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । 

फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागर

मिर्चैया महोत्सव सम्पन्न, आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई

राम नारायण पंडित । फाल्गुन ९, सिरहा । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजार निर्माण गरिने बताएका छन् । “समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नाराका साथ मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदे

कञ्चनपुरका निजी श्रोत शिक्षक आन्दोलनमा

भाष्कर के.सी । फाल्गुन ९, कञ्चनपुर । नेपाल शिक्षक महासंघको फाल्गुन १० गते कञ्चनपुर जिल्लाका प्रत्येक नगरपालिका तथा गाँउपालिकाहरुमा सम्पूर्ण शिक्षकहरु तथा कर्मचारीहरुको हकहित र अधिकारका लागि भन्दै निर्वाचन भईरहेको छ भने त्यस निर्वाचनलाई खारेज गर्नु पर्ने भन्दै निजी श्रोत शिक्षक आन्दोलनमा उत्रिएका&

February 21, 2019 बैतडी - BTD, समाज

बैतडीबाट ६७ महिला बेपत्ता, १० जना भेटिए, ५७ को अवस्था अज्ञात

कृष्ण बिष्ट । फागुन ९, बैतडी ।  बैतडीमा युवती र महिलाहरु हराउने क्रम बढ्न थालेको छ । ०७५ बैशाख देखि माग मसान्त सम्म बैतडीबाट ३२ जना महिला हराएको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकले  देखाएको  छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा ३५ जना युवती र महिला हराएका छन् भने २०७५ को बैशाख देखि

सेड्रिना शर्मा घुंघट ओढेर कृशललाई भेट्न आएपछि… (हेर्नुहोस् भिडियो)

फागुन ९, काठमाण्डौँ । नेपाल आइडल दोस्रो सिजन टप ८ बाट बाहिएका कृशल कँडेलको दोश्रो गीत ‘ओढेर घुंघट’ सार्वाजनिक भएको छ | उक्त गीतमा नेपाली चलचित्र ‘नाई नभन्नू ल ५’बाट चर्चामा आएकी कलाकार सेड्रिना शर्मा र कृशल कँडेलको अभिनय रहेको छ | चलचित्र ‘नाई नभन्नू ल ५’बाट चर्चामा आएकी कलाकार सेड्रिनाको नाम पछि

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

फागुन ९, सानफ्रान्सिस्को | दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । 

तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थ

कोरिया अदालतले तोक्यो कामदारको उमेर हद, कति वर्षसम्म काम गर्न पाइन्छ ?

फागुन ९, सियोल– दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । 

सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो । परिवारका एक सदस्य डुबेको सम्बन्धी म

कपुरकोटका किसानलाई मिनि टिलर वितरण

फागुन ९, सल्यान । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन सल्यानको कपुरकोट गाउँपालिकाले किसान समूहलाइ मिनि टिलर वितरण गरेको छ ।

५० प्रतिशत अनुदान र ५० प्रतिशत रकम किसान समूहले ब्यहोर्नेगरि खेतबारि जोत्ने मेसिन (मिनि टिलर) वितरण गरिएको गाउँ पालिकाको कृ

कपुरकोटमा स्वयंमसेविकाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न

फागुन ९, सल्यान । कपुरकोट गाउँपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । ६ वटै वडाका ३७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुले स्वास्थ्य क्षेत्रमा गरेका कामको समिक्षा गरेका हुन् ।

४ वटा स्वास्थ्य चौकी र २ वटा सामुदायीक स्वास्थ्य इकाइमा समिक्षा कार

डाक्टर भट्टराईले लगाए जीवनमै पहिलोपटक दौरा-सुरुवाल !

फागुन ९, काठमाण्डौ | पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् । यतिबेला पार्टीले सञ्चालन गरेको ‘जनसंवाद यात्रा’का क्रममा राष्ट्रिय पोशाकमा सजिएर देश दौडाहामा निस्किएका छन् ।

डाक्टर भट्टराईले गाउ