नवलपरासीमा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
फागुन १०, काठमाडौं । नवलपरासीमा महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिकाका ५८ वर्षीय रामबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।
गिरीले घर नजिकै दाउरा काट्न गएकी ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको बताएको छ ।
खबर पाउनासाथ जिल्ल

